शौचालय दिवसको औचित्य
शुक्रबार, मंसिर ३, २०७८
काँग्रेस महाधिवेशनको चटारोमा
बिहीबार, मंसिर २, २०७८
देशमा लोकतन्त्र स्थापनाका लागि लामो समयदेखि लड्दै आएको पार्टी नेपाली काँग्रेस यतिखेर १४ औं महाधिवेशन सम्पन्न गर्ने चटारोमा छ । तीनै तहको चुनाव अघि नै काँग्रेसले पार्टीको नयाँ नीति र नेतृत्व छनोट गर्न लागेको हो । अहिले यतिखेर काँग्रेसले स्थानीय, क्षेत्र र जिल्ला तहको नेतृत्व धमाधम छनौट गर्दैछ भने निकट...
प्रदूषण नियन्त्रण गर
बुधबार, मंसिर १, २०७८
पछिल्लो समय नेपालमा वायु प्रदूषण बर्सैनि बढ्दो क्रममा छ । सवारी साधनको अत्याधिक चाप, अव्यवस्थित सडक निर्माण, उद्योग धन्दा, कलकारखानाहरुबाट निस्कने धुवाँको व्यवस्थापन गर्न नसक्नु जस्ता कारणले वायु प्रदूषण बढ्दो रहेको छ ।
न्यायालय: प्रक्रिया नै गलत
मंगलबार, कात्तिक ३०, २०७८
बार एसोसियसनको परिसर भित्र कानुन व्यवसायीहरु बिच कुटा कुट भएको दृश्य सार्वजनिक भयो । लाग्दछ यो दृश्य देख्दा नेपालमा गणतन्त्रको आवरणमा छाडातन्त्र मौलायो ।
पेट्रोलमा कर घटाऊ
मंगलबार, कात्तिक ३०, २०७८
नेपाल आयल निगमले आम सर्वसाधारणसँग प्रत्यक्ष जोडिएको पेट्रोलियम पदार्थको मूल्य वृद्धि गरेपछि चौतर्फी विरोध भएको छ ।
समृद्धिको आधार सहकारी
सोमबार, कात्तिक २९, २०७८
‘सह’ र ‘कार्य’ मिलेर सहकारी बनेको छ । जसको शाब्दिक अर्थ एक आपसमा सँगै मिलेर बस्नु, सोच्नु, मिलेर काम गर्नु, मिलेर व्यवसाय गर्नु वा मिलेर उद्यम गर्नु हो ।
मधुमेहबारे सावधानी अपनाऔँ
आइतबार, कात्तिक २८, २०७८
आज विश्व मधुमेह दिवस नेपालमा विविध कार्यक्रम गरी मनाइँदैछ । हरेक वर्ष अंग्रेजी महिनाको सेप्टेम्बर २९ तारिखका दिन यो दिवस मनाइन्छ ।
कोरोना कायमै छ सचेत बनौं
शनिबार, कात्तिक २७, २०७८
दुई वर्ष अघि चिनको वुहान सहरबाट सुरु भएको कोरोना भाइरसले विश्वलाई नै आक्रान्त पारेको छ ।
गणेशमानको स्मरण
शुक्रबार, कात्तिक २६, २०७८
प्रजातन्त्र पुनःस्थापनाका लागि विसं २०४६ मा भएको जनआन्दोलनका सर्वोच्च कमाण्डर गणेशमान सिंहको १०७ औँ जन्मजयन्ती बुधबार मनाइएको छ । उनको स्मरण गर्दै हरेक वर्ष जन्मजयन्ती मनाइने गरिन्छ ।
इस्माली इमान र इज्जत
बिहीबार, कात्तिक २५, २०७८
गाउँपालिका भनेको नगरपालिका होइन । गाउँ नै गाउँहरूको पालिका हो । गाउँ, टोल र गाउँलेहरूको संरक्षण, संवद्र्धन तथा पालनपोषण गर्ने वाला नै गाउँपालिका हो ।
जनगणना सफल पारौं
बिहीबार, कात्तिक २५, २०७८
आजदेखि राष्ट्रिय जनगणना सुरु भएको छ । ‘मेरो गणना: मेरो सहभागिता’ भन्ने मूल नारासहित सञ्चालन भएको जनगणना मङ्सिर ९ गतेसम्म हुने छ ।
संघीयता र कार्यान्वयनमा उठेका सवाल
बुधबार, कात्तिक २४, २०७८
‘हामी हाम्रो व्यवहार आफै सञ्चालन गर्दछौ अधिकार चाहियो भनेर छुट्टिएर बसेका छोराहरुको सम्पूर्ण व्यवस्थापन र परिवार सञ्चालनको खर्च बाबु आफैले नै बेहोरे जस्तै भएको छ नेपालको संघीयताको अभ्यास ।’
छठ पर्वको महत्व
बुधबार, कात्तिक २४, २०७८
छठ पनि एक महत्वपूर्ण चार्ड हो । यो विशेष गरी तराई क्षेत्रमा मनाईने प्रमुख पर्व हो । यो पर्व नेपालीहरुको दोस्रो ठूलो चाड तिहार सकिएलगत्तै सुरू हुने गर्दछ ।


