Shittalpati
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो
सुनको मूल्य तोलामा दुई हजार तीन सयले घट्यो सोमबार कीर्तिमान कायम गरेको सुनको मूल्य आज तोलामा  दुई हजार तीन सयले घटेको छ । सोमबार प्रतितोला  एक लाख ५० हजार कायम भई सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको थियो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार, छापावाला सुन आजका लागि प्रतितोला रुएक लाख ४७ हजार सात सय निर्धारण भएको छ...
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित
प्रतितोला डेढ लाख पुुग्यो, नयाँ गहना बेचबिखन शून्य, साटफेरमै सीमित विश्व बजारसँगै नेपालमा पनि सुनको भाउ निरन्तर वृद्धि भएर नयाँ रेकर्ड राख्ने क्रम जारी छ । एक वर्षको अवधिमा सुन एक तोलामै करिब ३८ हजारले वृद्धि भएको छ । गत वर्षको साउन १ गते छापावाल सुनको मूल्य प्रतितोला एक लाख १२ हजार दुई सय थियो । २०८१ साउन १ गते...
पाल्पासहित देशभरका शिवालयमा घुइँचो
पाल्पासहित देशभरका शिवालयमा घुइँचो साउनको तेस्रो सोमबार पाल्पासहित देशभरका शिवालयमा पूजाआजा गर्ने भक्तजनहरुको अत्याधिक घुइँचो लागेको छ । सोमबार बिहानैदेखि शिवालयमा पूजाआजा गर्ने दर्शनार्थीको घुइँचो देखिन्थ्यो । हिन्दु धर्म मान्ने महिलाहरुले साउने सोमबारलाई विशेष धार्मिक दिनका रुपमा लिने गरेका छन् ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु
छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु देशका विभिन्न स्थानमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा चार जनाको मृत्यु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार दाङ, नवलपरासी पूर्व, चितवन र उदयपुरमा भएका छुट्टाछुट्टै  सवारी दुर्घटनामा परी चार जनाको मृत्यु भएको हो ।
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ
स्थानीय सरकार : सुशासनमा ध्यान देऊ सुशासन सरकारका हरेक संयन्त्रलाई जनमुखी बनाई जनताको आवश्यकता अनुसार सेवा प्रवाह गर्नु  हो । अर्कोतर्फ सरकारी  सरोकारवालाहरूको सक्रिय एवं सार्थक सहभागिता गराई राज्यले नागरिकलाई उपलब्ध गराउने वस्तु तथा सेवाहरू छिटो छरितो सरल एवं न्यायिक रूपमा उपलब्ध गराई आमञनागरिकलाई शासनको सुखद अनुभुति दिलाउनु हो ।
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार
सुनको भाउ अहिलेसम्मकै उच्च, तोलाको एक लाख ५० हजार सुनको भाउ अहिलेसम्मकै उच्च भएको छ । सुन सोमबार तोलाको ३ सय रुपैयाँले बढेर एक लाख ५० हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार
नेप्से परिसूचक ४० अङ्कले वृद्धि हुँदा २१ अर्ब ८६ करोडको कारोबार यो साताको कारोबारको पहिलो दिन सोमबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा एक दशमलव ४७ प्रतिशतको वृद्धि देखिएको छ । नेप्से परिसूचक ४० दशमलव ७६ अङ्कले बढेर आज दुई हजार सात सय ९६ दशमलव ३८ को बिन्दुमा कायम भएको हो । 
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै
भोलिदेखि मनसुन पुन : सक्रिय हुँदै जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानूमान महाशाखाले भोलिदेखि मनसुन पुनः सक्रिय हुँदै जाने जनाएको छ । महाशाखाका अनुसार भोलि र पर्सि मुलुकका अधिकांश स्थानमा हल्कादेखि मध्यम वर्षा हुनुका साथै केही स्थानमा भारी वर्षाको सम्भावना रहेको जनाएको छ ।
लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य
लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण गर्न सहकार्य बुद्धजन्मस्थल लुम्बिनी क्षेत्रको सम्पदा संरक्षण एवं थप पर्यटन प्रवर्द्धन गर्न लुम्बिनी विकास कोषले आइतबार लुम्बिनी सांस्कृति नगरपालिकाका जनप्रतिनिधिसँग छलफल गरेको छ । लुम्बिनी पुरातात्विक, धार्मिक र सांस्कृतिक दृष्टिकोणले नेपालको अमूल्य सम्पत्ति रहेकाले यसको विकास, संरक्षण र प्रवर्द्धनमा स्थानीय सरकार र कोषबीच सहकार्य गर्नुपर्नेको खाँचो छलफलका सहभागीले औँल्याएका थिए ।
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता
टुँडिखेल सुधार योजना अलपत्र, पाँच वर्ष पुुग्दा पनि पाएन पूर्णता जिल्लाको तानसेन नगरपालिकाले पाँच वर्ष अघि सञ्चालन गरेको टुँडिखेल सुधार योजना अहिले अलपत्र परेको छ । नगरपालिकाले आर्थिक वर्ष २०७६/७७ मा टुँडिखेल मैदान सुधारसहित जेष्ठ नागरिकमैत्री र बाल उद्यान बनाउने उद्देश्यका साथ काम अगाडि बढाए पनि पुरा नहुँदै अलपत्र परेको हो ।
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने
बुटवल–नारायणगढ सडक कात्तिक १५ पछि सुरु हुने नारायणगढ–बुटवल सडकखण्डको वर्षाले रोकिएको निर्माण आगामी कात्तिक १५ पछि मात्रै सञ्चालन हुने भएको छ । नेपालमा मनसुन सुरु भएपछि सडक विस्तारको काम रोकेको निर्माण पक्षले कात्तिक १५ पछि काम सुरु गर्नेगरी कार्यतालिका सरकारी पक्षलाई उपलब्ध गराएको हो ।
Weather Update