Shittalpati
जेनजी प्रदर्शन : मृत्यु हुनेको संख्या ७२ पुग्यो
pancha kanya steel

पाल्पा, जेनजी प्रदर्शनका क्रममा मृत्यु हुनेको संख्या ७२ पुगेको छ । ५९ जना प्रदर्शनकारी, १० जना कैदी बन्दी र ३ जना सुरक्षाकर्मीको मृत्यु भएको हो । १३३ जना प्रदर्शनकारी र ५७ सुरक्षाकर्मी घाइतेको उपचार जारी रहेको छ । 

प्रकाशित मिति: आइतबार, भदौ २९, २०८२
प्रतिक्रिया दिनुहोस्
Weather Update