Shittalpati
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश
लुम्बिनी अस्पतालको भवन ठेक्का यथास्थितिमै राख्न आदेश लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको भवन ठेक्का प्रक्रियालाई यथास्थितिमा राख्न उच्च अदालत तुलसीपुर बुटवल इजलासले अन्तरिम आदेश दिएको छ । गत साउन २५ गते न्यायाधीश रामप्रसाद ओलीको इजलासले ठेक्का प्रक्रिया अघि नबढाउन अल्पकालीन अन्तरिम आदेश जारी गरेकामा गत शुक्रबार अन्तरिम आदेशमार्फत त्यसलाई निरन्तरता दिएको हो ।
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव
जनता माविले मनायो ७१ औं वार्षिकउत्सव पाल्पाको लामो शैक्षिक इतिहास बोकेको जनता माध्यमिक विद्यालय तानसेन पाल्पाले ७१ औ वार्षिकउत्सव मनाएको छ । राणाकालिन समयमा जनताका छोरा छोरीहरुलाई पठनपाठनको लागि चन्दा संकलन, मुष्टि दानबाट विसं २००८ सालमा जनता विद्यालय स्थापना भएको थियो । वार्षिकउत्सव कार्यक्रमको लुम्बिनी प्रदेशका सिंचाई, उर्जा तथा जलश्रोत मन्त्री वीरबहादुर रानाले उद्घाटन गरेका थिए ...
संघीय निजामती ऐनको औचित्य र आवश्यकता
संघीय निजामती ऐनको औचित्य र आवश्यकता वि.सं २०६२/०६३ को जन आन्दोलन पछि विकास भएको घटनाक्रम अनुसार नेपालले संघीय लोकतान्त्रिक गणतन्त्रात्मक राज्यको परिकल्पना सहितको नेपालको संविधान २०७२ प्राप्त गर्‍यो । संघीयताको कार्यान्वयन सगै तीन तहको सरकारलाई मुर्त रुप दिइयो तर स्थायी सरकार मानिने निजामती कर्मचारीलाई समायोजनको नाममा इच्छा वा इच्छा विपरीत संघ, प्रदेश हुँदै स्थानीय तह सम्म...
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी
नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी नेतृत्व तहमा मजदुरहरुको उपस्थिति जरुरी रहेको एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् । उनीहरुले निर्वाचनका बेला सबै राजनीतिक दलहरुले मजदुरहरुको हक हितमा काम गर्ने आश्वासन दिने गरे पनि व्यवहारमा कार्यान्वयन नहुने भन्दै मजदुर वर्ग नै नेतृत्व तहमा पुग्नु पर्नेमा जोड दिए ।
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण
गाई संरक्षणलाई काफलडाँडामा गौशाला निर्माण स्याङ्जाको वालिङ–८ काफलडाँडामा गौशाला निर्माण गरिएको छ । वालिङ नगरपालिकाले गाई संरक्षणका लागि वालिङ–१० स्थित स्वर्गाश्रममा निर्माण गरेको गौशालालाई स्थानान्तरण गरी काफलडाँडास्थित शिवालय धुनीको गुठीमा गौशाला बनाएर सञ्चालन गरेको हो ।
गठबन्धन राष्ट्र हितका लागि होस्
गठबन्धन राष्ट्र हितका लागि होस् नेपाली डिसनरीमा सिमति “गठबन्धन” शब्द तत्कालीन नेकपाले आपसी विवाद मिलाउन नसक्दा दुई दुई पटकको संसद विघटनको कार्य पश्चात चर्चा र नेपाली राजनीतिमा व्यापकरुपमा प्रयोग भएको शब्द हो । यसको खास अर्थ के रहेछ भनि नेपाली शब्दकोष पल्टाउँदा गठ+बन्धन=गठबन्धन, कुनै काम कुराका लागि एक भएर मिल्ने काम, कुनै स्वार्थ सिद्धका लागि...
कुमारी बैंकको ऋणपत्र निष्कासन
कुमारी बैंकको ऋणपत्र निष्कासन कुमारी बैंकले ऋणपत्र निष्कासन गरेको छ । बैंंकले भदौ १७ देखि २१ गतेसम्मका लागि ऋणपत्र जारी गरेको हो । बैंकले ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र निष्कासन गर्न भदौ १ गते सेबोनबाट अनुमति पाएको थियो । बैंकले ‘११ प्रतिशत ब्याजदरमा केबिएल डिबेन्चर २०८९’ निष्काशन गरेको छ ।
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही
दसैं लागि भदौ २९ देखि नयाँ नोट सटही नेपाल राष्ट्र बैंकले यो वर्ष भदौ २९ गतेदेखि सर्वसाधारणलाई नयाँ नोट सटही सुविधा दिने भएको छ । हरेक वर्ष दसैंको अवसरमा राष्ट्र बैंकले नयाँ नोट बजारमा पठाउने गरेको छ । यो वर्ष पनि राष्ट्र बैंकले भदौ २६ देखि बैंक तथा वित्तीय संस्थाहरूलाई नयाँ नोट सटही सुविधा प्रदान गर्ने र २९...
करेन्ट लागेर एक व्यक्तिको मृत्यु
करेन्ट लागेर एक व्यक्तिको मृत्यु तानसेनमा घर बनाउने क्रममा एक व्यक्तिको करेन्ट लागेर मृत्यु भएको छ । खोटाङ जेन्तेढुङ्गा गाउँपालिका ३ स्थायी घर भई तानसेन नपा वडा १, गैरागाउँमा लेवर काम गरी बस्दै आएका ३४ वर्षिय महेश राईको मृत्यु भएको हो ।
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव
डेंगुले कोरोना ओझेलमा, पाल्पामा पनि बढ्यो डेंगु, परीक्षण गर्न किट अभाव मुलुकको सम्पूर्ण ध्यान कोभिड–१९ तिर केन्द्रित भइरहेका बेला एकाएक डेंगुको लहर उर्लंदो छ । काठमाडौैं केन्द्रित जस्तो देखिएको डेंगु पछिल्लो समय पाल्पा सहित देशका ७२ जिल्लामा फैलिसकेको छ । मुलुकमा दैनिक २÷३ सयको हारहारीमा कोरोना संक्रमण देखिए पनि पछिल्लो समय डेंगु संक्रमणले ओझेलमा परेको छ ।
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को
प्रदेश र प्रतिनिधि सभा निर्वाचन : गुल्मी काँग्रेसमा आकांक्षीको लर्को गुल्मीमा नेपाली काँग्रेसले प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि इच्छुक उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । जिल्ला कार्यसमितिको बैठकबाट प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिकतर्फ इच्छुक नेताहरुको नाम सिफारिस गरेको हो ।
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं
पाल्पामा एमालेबाट उम्मेदवार सिफारिस, कतै एकल, कतै दर्जनौं आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा नेकपा एमाले पाल्पाले उम्मेदवारहरुको नाम सिफारिस गरेको छ । प्रतिनिधीसभा सदस्य प्रत्यक्षतर्फ क्षेत्र नंं १ मा नारायणप्रसाद आचार्य, युवराज खनाल, शिव अर्याल, निल सारु, कृष्ण श्रेष्ठ, झपेन्द्रबहादुर जिसी र महिलामा विष्णु जिसीलाई सिफारिस गरेको छ ।
Weather Update