माथागढीमा टिपर दुर्घटना : चालकको मृत्यु
बुधबार, माघ २३, २०८१

बगनासकाली गाउँपालिकाको सार्वजनिक सुनुवाई
मंगलबार, पुस ९, २०८१
जिल्लाको बगनासकाली गाउँपालिकाले प्रथम चौमासिक सार्वजनिक सुनुवाई गरेको छ । पालिकाले सो अवधिमा सञ्चालन गरेका योजना तथा कार्यक्रम र आय व्ययको सार्वजनिक सुनुवाइ गरेको हो ।

दुना–टपरीले फेरिएको दैनिकी
मंगलबार, कात्तिक ६, २०८१
तानसेन नगरपालिका–७ काजीपौवाकी मिनु रोकाहालाई विगतमा दिन बिताउन निकै गाह्रो थियो । घरमा यतिकै बस्दा समय बिताउन गाह्रो हुँदा मोबाइलमा भिडियो हेरेर बस्थिन् । हिजोआज उनको दैनिकी फेरिएको छ ।

बजारमा भिड छ, व्यापार छैन
बुधबार, असोज २३, २०८१
पाल्पासहित देशैभरका विभिन्न शहरमा दसैंको चहलपहल बढेको छ । लत्ताकपडा, खाद्यान्नदेखि सवारी साधन किनबेच हुने हुँदा दसैं व्यापार–व्यवसाय गर्नेहरुका लागि सबैभन्दा ठूलो सिजन हो ।

तानसेनका उपभोक्तालाई खानेपानी महसुुलमा छुट दिन सत्तारुढ दलको माग
शुक्रबार, भदौ १४, २०८१
तानसेनका उपभोक्ताहरुबाट खानेपानी महसुल दर बढी भएको गुनासो आएपछि सत्तारुढ दुई ठूला दल नेपाली काँग्रेस र नेकपा एमाले तानसेन नगर समितिले उपभोक्ता समिति समक्ष महसुलमा छुट दिन माग गरेका छन् ।
-1724331403.jpg)
तानसेनमा निकालियो श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा
बिहीबार, भदौ ६, २०८१
जिल्लाको तानसेनमा श्रीनगर सिद्धि विनायक गणेशको रथयात्रा निकालिएको छ । हरेक वर्ष जस्तै रोपाइँजात्राको भोलिपल्ट निकालिने रथ यात्रा विहीबार निकालिएको हो ।

पाल्पामा फौजी किराबाट मकै जोगाउन मुस्किल
बिहीबार, जेठ ३१, २०८१
जिल्लाको बगनासकाली गाउँपालिका –१ चिलाङ्दीका नारायण रानाले घर नजिकैको बारीमा मकै खेती गरेका छन् । तर उनलाई यस बर्ष अनिकालले सताउने हो कि भन्ने चिन्ता लाग्न थालेको छ । मकै खेती गरेको जमिनमा अमेरिका फौजी किराको प्रकोप बढेपछि उनलाई चिन्ता थपिएको हो ।