Shittalpati
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै
ग्रामीण सडक कालोपत्र, मुख्य सडकको समस्या उस्तै बागलुङमा ठूला राजमार्गसँग जोडिएका ग्रामीण सडक कालोपत्र भइसक्दा पनि  जिल्लाका मुख्य सडक भने कालोपत्र हुन सकेका छैनन् । यहाँका तीन मुख्य सडक वर्षौंदेखि कालोपत्र हुन सकेनन् ।
आज विश्व एकल महिला दिवस
आज विश्व एकल महिला दिवस आज १४ औं अन्तर्राष्ट्रिय एकल महिला दिवस  नेपाल सहित विश्वभर विभिन्न कार्यक्रम गरेर मनाईंदैंछ । दिवसका अवसरमा  देभका विभिन्न ठाउँमा एकल महिलाहरुको सम्मान र उनीहरुको वर्तमान अवस्था, अवसर र चुनौतिका बारे व्यापक छलफल हुने गर्दछ ।
 लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति 
 लुम्बिनीको सञ्चार बजेटप्रति प्रकाशन तथा प्रशारण संघको आपत्ति  लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ का लागि सार्वजनिक गरेको सञ्चार सम्बन्धी बजेटप्रति प्रकाशन तथा प्रशारण संघ लुम्बिनीले आपत्ति जनाएको छ ।
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला 
समानुपातिक प्रणाली सच्याउनुुपर्छ : डा. कोइराला  नेपाली काँग्रेसका वरिष्ठ नेता डा. शेखरकोईरालाले समानुपातिक निर्वाचन प्रणाली गतल भएकाले सच्याउँनुपर्ने बताएका छन् । नेपालडेमोक्र्याटिक लयर्स एसोसिएसनको कार्यक्रममा शुक्रबार मधेस पुगेका कोईरालाले यस्तोबताएका हुन् । 
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी !
कालीगण्डकी करिडोरको प्रयोग गरी गाइ, गोरुको खुलेआम तस्करी ! हिन्दु धर्मावलम्वीहरुले पुज्ने गौ माताको अहिले नेपालमा खुलम खुल्ला तस्करी हुन थालेको छ । मासुका लागि तस्करी हुने यस्ता गाईगोरु मुख्यतः कालीगण्डकी करिडोर आसपासमा व्यापक रुपमा हुन थालेका तथ्यहरु फेला परेका छन् ।
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी
लोकसेवा पढ्नेहरुका लागि रामपुर बन्यो सहयोगी जिल्लाको रामपुर नगर सरकार लोक सेवा आयोग पढ्न चाहनेहरुका लागि सहयोगी बनेको छ । पढ्न इच्छा भएर पनि आर्थिक अभावका कारण पढ्न नसकेका र चाहना भएकाहरुलाई नगर सरकारले निःशुल्क रुपमा तयारी कक्षका लागि सहयोग गरेको हो ।
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ
पाल्पा र कैलालीमा भरूवा बन्दुकसहित दुई जना पक्राउ देशका विभिन्न ठाउँबाट भरुवा बन्दुकसहित दुई जना पक्राउ परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार पाल्पा र कैलालीका छुट्टाछुट्टै ठाउँबाट प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो ।
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै
आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै आज द्वन्द्वमा यौन हिंसाको उन्मूलनका लागि अन्तर्राष्ट्रिय दिवस मनाइँदै छ । द्वन्द्वसम्बन्धी यौन हिंसा, विश्वभर यौन हिंसाबाट पीडित र बाँचेकाहरुलाई सम्मान गर्न, अपराध उन्मूलनका लागि उभिन, र जीवन समर्पण तथा गुमाएका सबैलाई श्रद्धाञ्जली अर्पण गर्न यो दिवस मनाउने गरिएको हो ।
घर –घरका मठमा तुलसीको दल राखियो
घर –घरका मठमा तुलसीको दल राखियो आ–आफ्नो घरको मठमा मंगलबार तुलसीको दल राखिएको छ । प्रत्येक वर्ष जेष्ठ शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको दल राख्ने पम्परा अनुसार मठमा तुलसीको दल राखिएको हो ।
Weather Update