गण्डकीका मुख्यमन्त्री पाण्डेले पाए विश्वासको मत
सोमबार, जेठ २८, २०८१
बेरुजु रोक्न गम्भीर बन
सोमबार, जेठ २८, २०८१
७ सय ५३ स्थानीय तहको कुल बेरुजु करिब दुई खर्ब रुपैयाँ पुगेको छ । महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको ६१ औं वार्षिक प्रतिवेदनअनुसार आर्थिक वर्ष २०७९/८० मा करिब ३१ अर्ब र अघिल्लो आर्थिक वर्षसम्मको बाँकी १ खर्ब ६२ अर्ब ४४ करोड ३१ लाख गरी झण्डै दुई खर्ब बेरुजु पुगेको हो ...
छुुट्टाछुुट्टै स्थानमा तीन जना मृत फेला
आइतबार, जेठ २७, २०८१
देशका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका छन् । केन्द्रीय समाचार कक्षका अनुसार गुल्मी, धादिङ र गोरखाका विभिन्न स्थानमा तीन जना मृत अवस्थामा फेला परेका हुन् ।
गुल्मी कालिगण्डकीका महिलालाई सिलाई कटाई सम्बन्धी स्तरोन्नति तालिम
आइतबार, जेठ २७, २०८१
जिल्लाको कालिगण्डकी गाउँपालिकाका महिलाहरुलाई सिलाई कटाई सम्बन्धी एक महिने स्तरोन्नति तालिम दिइएको छ । कालिगण्डकी गाउँपालिकाको गरिवी निवारणको लागि लघु उद्यम विकास कार्यक्रम अन्र्तगत महिलाहरुलाई स्तरोन्नतिको तालिम दिइएको हो ।
मोदी बने भारतको तेस्रो पटक प्रधानमन्त्री, आज शपथ लिदैं
आइतबार, जेठ २७, २०८१
भारतको प्रधानमन्त्रीमा नरेन्द्र मोदी पुनः नियुक्त भएका छन् । राष्ट्रपति द्रौपदी मुर्मुले औपचारिक रूपमा उनलाई प्रधानमन्त्री–निर्वाचितको रूपमा नियुक्त गरेकी हुन् ।
आज १२ औं राष्ट्रिय कृषक दिवस मनाइँदै
आइतबार, जेठ २७, २०८१
आज १२ औं राष्ट्रिय कृषक दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । कृषकलाई पनि अन्य पेशाकर्मी तथा व्यवसायी सरह कै सम्मान दिनु पर्छ भन्ने आशयका २०७० देखि यो दिवस मनाउन थालिएको हो ।
कृषक दिवसको सार्थकता
आइतबार, जेठ २७, २०८१
१२ औं राष्ट्रिय कृषक दिवस आज विभिन्न कार्यक्रम गरी देशभर मनाइँदै छ । हरेक वर्ष जेठ २७ गते यो दिवस मनाउने गरिन्छ । देशभरका कृषकहरुको सम्मानको लागि यो दिवस मनाउने गरिएको हो । दिवसले कृषकको आवश्यकता र महत्वलाई उजागर गर्दछ ।
छुट्टाछुट्टै सवारी दुर्घटनामा तीनको मृत्यु
शुक्रबार, जेठ २५, २०८१
देशका विभिन्न जिल्लामा भएका छुट्टाछुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको छ । केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार धादिङ, तनहुँ, मोरङमा छुट्टाछुुट्टै सवारी दुुर्घटनामा तीन जनाको मृत्युु भएको हो ।
तिमिल्सीना बने नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापति
शुक्रबार, जेठ २५, २०८१
नेपाली काँग्रेसको भ्रातृ संस्था नेपाल प्रजातन्त्र सेनानी संघ पाल्पाको सभापतिमा यमलाल तिमिल्सीना चयन भएका छन् । प्रजातन्त्रको स्थापना र पुनस्थापनाको संघर्षमा आफ्नो जीवनको पर्वाह नगरी होमिएका अथक योद्धाहरुको सक्रियतामा स्थापना भएको संघको शुक्रबार तानसेनमा भएको जिल्ला भेलाले तिमिल्सीनालाई सभापतिमा चयन गरेको हो ।
बुटवलको रोजगार मेलाबाट ३५ जनाले पाए रोजगारी
शुक्रबार, जेठ २५, २०८१
बेरोजगार ३५ जनालाई रोजगार दिलाउँदै बुुटवलमा आयोजित श्रमाधान रोजगार मेला सकिएको छ । श्रम र सीप भएका तर बेरोजगार युवा तथा रोजगारदाता उद्यमीलाई एकै ठाउँमा जोड्ने उद्देश्यले नेपाल सरकार श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालय, उद्योग पर्यटन तथा सहकारी मन्त्रालय लुम्बिनी प्रदेश, नेपाल उद्योग परिसंघ र बुटवल उपमहानगरपालिकाको संयुक्त रुपमा...
श्रमाधान रोजगार मेलाले सार्थकता पाओस्
शुक्रबार, जेठ २५, २०८१
आन्तरिक रोजगारी प्रवद्र्धन तथा वैदेशिक रोजगारी व्यवस्थापन गर्ने उद्देश्यले सरकारले सातै प्रदेशमा श्रमाधान रोजगार मेला सञ्चालन गरिरहेको छ ।


