केन्द्रीय सदस्यमा रानाको उम्मेदवारी : भन्छन् ‘लोकतन्त्रको संस्थागत र समृद्धिका लागि’
शुक्रबार, मंसिर १७, २०७८

काँग्रेसको ६१ जिल्लामा मात्र अधिवेशन
बिहीबार, मंसिर १६, २०७८
नेपाली काँग्रेसले १४औँ महाधिवेशनअन्तर्गत विहीबारसम्म ६१ जिल्लामा पार्टीको जिल्ला अधिवेशन गरेको छ । यसबाहेक सबै जिल्लाका कूल १ सय ६५ प्रतिनिधि सभा निर्वाचन क्षेत्र र ३ सय ३० प्रदेशसभा निर्वाचन क्षेत्रमा क्षेत्रीय अधिवेशन सम्पन्न भइसकेको पार्टीको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । बाँकी १६ जिल्लामा भने अधिवेशन स्थगित भएको छ...

उर्जा मन्त्री रानाद्वारा केन्द्रीय सदस्यमा उम्मेदवारीको घोषणा
बिहीबार, मंसिर १६, २०७८
लुम्बिनी प्रदेश सरकारका उर्जा जलश्रोत तथा सिचाई मन्त्री एवं नेपाली काँग्रेसका नेता विर बहादुर रानाले नेपाली काँग्रेसको केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका छन् ।

पाल्पाका सबै तहमा माओवादी केन्द्रको अधिवेशन, कहाँ कस्को नेतृत्व ?
बिहीबार, मंसिर १६, २०७८
सांगठनिक सुदृढीकरणमा जुटेको नेकपा माओवादी केन्द्रले पाल्पाका १० वटै स्थानीय तहमा नेतृत्व चयन गरेको छ । माओवादीले पालिकमा सम्मेलन मार्फत सबैमा पालिकामा नयाँ नेतृत्व चयन गरेको हो । केन्द्रले तानसेन नगरपालिकामा प्रतिक्षा गाहा सिञ्जालीको अध्यक्षतामा नयाँ नेतृत्व चयन गरेको छ ।

एमाले अध्यक्षमा ओली विजयी
मंगलबार, मंसिर १४, २०७८
नेकपा (एमाले) को दसौँ राष्ट्रिय महाधिवेशनले फराकिलो मतान्तरसहित अध्यक्षमा पुनः केपी शर्मा ओलीलाई निर्वाचित गरेको छ । कूल खसेको दुई हजार ९६ मध्ये अध्यक्ष ओलीले एक हजार आठ सय ४० मत प्राप्त गरेको पार्टीको केन्द्रीय निर्वाचन आयोगले जनाएको छ । महाधिवेशनमा दुई हजार एक सय ५३ प्रतिनिधि रहेका थिए ।

यी हुन् गुल्मी काँग्रेस हाक्ने हस्तीहरु
मंगलबार, मंसिर १४, २०७८
नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीको सभापतित्वमा नयाँ नेतृत्व पाएको छ । अधिवेशनले जिल्लाको सिंगो पार्टीलाई हाक्ने युवा नेतृत्व दिएको छ । सभापतिमा निर्वाचित युवा नेता पन्थीले भारी मतसहित जिल्लाको नेतृत्व हात पारेका छन् । उनले खसेको कुल मत मध्ये एक हजार २ सय ७१...

गुल्मी काँग्रेस सभापतिमा पौडेल पक्षका पन्थी विजयी
सोमबार, मंसिर १३, २०७८
नेपाली कांँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत गुल्मी जिल्लाको अधिवेशनले खिलध्वज पन्थीलाई सभापतिमा निर्वाचित गरेको छ । पन्थीले एक हजार २ सय ७१ मत ल्याए ।
.jpg)
एमाले महाधिवेशन: पाँच पदाधिकारी निर्विरोध
सोमबार, मंसिर १३, २०७८
नेकपा एमालेको १० औं महाधिवेशमा पाँच पदाधिकारी निर्विरोध निर्वाचित भएका छन् । नेकपा एमालेको वरिष्ठ उपाध्यक्ष, महासचिव र उपमहासचिव पदका लागि पाँच जना पदाधिकारी निर्विरोध निर्वाचित भएका हुन् ।

‘देशलाई निकास दिन वैकल्पिक शक्ति आवश्यक छ’
सोमबार, मंसिर १३, २०७८
जनता समाजवादी पार्टी नेपालका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईले राष्ट्रिय एकता कायम गरी मुलुकलाई दिगो शान्ति र रुपान्तरणको दिशामा अघि बढाउन आवश्यक रहेको बताएका छन ।

काँग्रेस पाल्पाका नवनिर्वाचित पदाधिकारीलाई पदहस्तान्तरण
आइतबार, मंसिर १२, २०७८
नेपाली काँग्रेस पाल्पाले जिल्ला अधिवेशन तथा १४ औं महाधिवेशनबाट निर्वाचित भएका पदाधिकारीहरुलाई प्रमाणपत्र वितरण गर्नुका साथै पद हस्तान्तरण गरेको छ ।

गुल्मीमा काँग्रेस मतदान रोकियो
शनिबार, मंसिर ११, २०७८
नेपाली काँंग्रेस गुल्मीको मतदान रोकिएको छ । शनिबार चलिरहेको मतदानमा केही मतपत्रहरुमा संकेत गरेको भेटिएपछि मतदाना रोकिएको हो ।

यी हुन् पाल्पा काँग्रेस हाक्ने हस्तीहरु
शनिबार, मंसिर ११, २०७८
नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।

काँग्रेस पाल्पाको सभापतिमा श्रेष्ठ दोब्बर बढी मतले विजयी
शनिबार, मंसिर ११, २०७८
नेपाली काँग्रेस पाल्पाको १४ जिल्ला अधिवेशनमा भएको निर्वाचनमा जिल्ला सभापतिमा हिमालदत्त श्रेष्ठ दोब्बर बढी मत सहित विजयी भएका छन् ।