Shittalpati
भारतमा दुई नेपालीको अपहरणपछि हत्या
भारतमा दुई नेपालीको अपहरणपछि हत्या धनुषाको जनकपुरधामका दुई युवाको भारतमा अपहरणपछि हत्या भएको छ । जनकपुरधाम उपमहानगरपालिका–८ का २१ वर्षीय रोहित साह र वडा नं १३ का २२ वर्षीय विष्णु साहको हत्या भएको हो ।
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन
पोखरा विमान दुर्घटना : मृतक १४ जनाको अझै शव पहिचान हुन सकेन माघ १ गते पोखरामा भएको विमान दुर्घटनामा परी मृत्यु भएका १४ जनाको अझै शव पहिचान हुन सकेको छैन् । शव अत्यधिक जलेकाले पहिचान हुन नसकेको हो ।
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु
विष सेवनबाट पाल्पाको निस्दीमा एकको मृत्यु विष सेवनबाट एक जनाको मृत्यु भएको छ । जिल्लाको निस्दी गाउँपालिका ५ ढुंगानाबेसी का २३ वर्षीय युवराज खाम्चाको विष सेवनबाट मृत्युु भएको हो ।
आज सोनाम ल्होसार मनाइँदै
आज सोनाम ल्होसार मनाइँदै सोनाम ल्होसार अर्थात् नयाँ वर्ष पर्व आज विविध कार्यक्रम आयोजना गरी मनाइँदैछ । यो पर्व तामाङ समुदायले नयाँ वर्षको रुपमा मनाउने गर्छन् ।
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी
अझै ९८ हजारले पाएनन् कोरोना बिमा भुक्तानी कोरोना महामारीबाट जोखिम वहनका लागि गरिएको कोरोना बिमाको भुक्तानी अझै ९८ हजार भन्दा बढीले पाउन सकेका छैनन् । सुरुमा दाबी परेका कुल १ लाख ६२ हजार ३ सय ४६ जना मध्ये ९८ हजार ७ सयले अझै भुुक्तानी पाउन नसकेका हुन् । दाबी परेकामध्ये अहिलेसम्म ६३ हजार ६ सय ४६ जनाले...
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित
उपसभामुखमा रास्वपाकी इन्दिरा निर्वाचित प्रतिनिधिसभाको उपसभामुुखमा राष्ट्रिय स्वतन्त्र पार्टीकी इन्दिरा रानामगर निर्वाचित भएकी छन् । शनिबार प्रतिनिधिसभामा भएको निर्वाचनमा उनी प्रतिस्पर्धी नेपाली काँग्रेसकी मुक्ताकुमारी यादवलाई पराजित गर्दै उपसभामुखमा निर्वाचित भएकी हुन् ।
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम
रामपुरका महिलालाई अगरबत्ती बनाउने तालिम जिल्लाको रामपुर नगरपालिका–६ तिलकपुरमा महिलाहरुका लागि अगरबत्ती बनाउने तालिम सञ्चालन गरेको छ । रामपुर सिकाई केन्द्रले यहाँका महिलाहरुलाई आत्मनिर्भर बनाउने उद्देश्यले अगरबत्ती बनाउने दुई दिने तालिम सञ्चालन गरेको हो ।
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व
नेपाल प्रेस युनियन लुम्बिनीमा नयाँ नेतृत्व नेपाली काँग्रेसको शुभेच्छुक संस्था नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशमा नयाँ नेतृत्व आएको छ । युनियनको दाङको घोराहीमा भएको प्रदेश प्रथम अधिवेशनले नयाँ नेतृत्व चयन गरेको हो ।
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ
सभामुखद्वारा राष्ट्रपतिसमक्ष शपथ राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष नवनिर्वाचित सभामुख देवराज घिमिरेले पद तथा गोपनीयताको शपथ लिएका छन् । राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित समारोहमा राष्ट्रपति भण्डारीले सभामुख घिमिरेलाई शपथ गराएका हुन् ।
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ
पाल्पाका कृषक व्यावसायिक सुन्तला खेतीतर्फ जिल्लाका धेरैजसो गाउँहरुमा अहिले व्यावसायिक सुन्तला खेती फस्टाउँदै गएको छ । यहाँका कृषहरुले व्यावसायिक रुपमा गर्न थालेपछि सुन्तला खेती फस्टाउँदै गएको हो । लामो समयसम्म अन्य खेती गर्दै आएका यहाँका किसानले सुन्तला खेतीबाट राम्रो आम्दानी हुन थालेपछि अहिले व्यावसायिक खेतीतर्फ लागेका हुन् ।
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’
रूपन्देही जिल्ला प्रशासन कार्यालयमा ‘टाईम कार्ड’ रुपन्देही जिल्ला प्रशासन कार्यालयले बिहीबारदेखि आफ्ना चार वटा सेवामा ‘टाईम कार्ड’ लागू गरेको छ । सेवालाई सहज ल्याउन तथा सेवामा समयप्रति देखिएको अन्र्याैल हटाउन उक्त कार्ड लागू गरिएको हो । सूचना अधिकारी तथा सहायक प्रमुख जिल्ला अधिकारी रामचन्द्र अर्यालका अनुसार नयाँ नागरिकता, नागरिकताको प्रतिलिपि, राष्ट्रिय परिचयपत्र तथा ई–पासपोर्टमा उक्त कार्ड...
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण
शिक्षकलाई योग तथा आयुर्वेद सम्बन्धी अभिमुखीकरण शिक्षकहरुका लागि योग तथा आयुर्वेद सम्बन्धी अभिमुखिकरण दिइएको छ  । गुल्मी आयुर्वेद स्वास्थ्य कार्यालय गुल्मीले रेसुङ्गा नगरपालिका भित्रका शिक्षकहरुका लागि दुुई दिने अभिमुखिकरण कार्यक्रम गरेको हो ।
Weather Update