Shittalpati
शिक्षक संघको तिज विशेष कार्यक्रम
शिक्षक संघको तिज विशेष कार्यक्रम नेपाल शिक्षक संघ महिला विभाग पाल्पाले तिज विशेष कार्यक्रम गरेको छ ।  विभागले तानसेनमा तिज मिलन तथा शुभकामना आदान–प्रदान गरी तिज विशेष कार्यक्रम गरेको हो ।
मोहन कन्याका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परीक्षण
मोहन कन्याका शिक्षक र विद्यार्थीको निःशुल्क आँखा परीक्षण तानसेनमा सञ्चालित मोहन कन्या माविका शिक्षक र विद्यार्थीहरुको निःशुल्क आँखा परीक्षण गरिएको छ । विद्यालयको हिरक महोत्सवको अवसरमा पूर्व शिक्षक गंगालाल श्रेष्ठको व्यवस्थापन र पाल्पा लायन्स लाकौल आँखा अस्पतालको प्राविधिक सहयोगमा शिक्षक, विद्यार्थीहरुको आँखा परीक्षण  गरिएको हो ।
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध
गुल्मीको कालीगण्डकी करिडोर र रिडी-वामीटक्सार सडक अवरुद्ध गए रातिदेखि परेको अविरल वर्षाका कारण गुल्मीको कालीगण्डकी करिडोर सडक अवरुद्ध बनेको छ । कालीगण्डकी करिडोरअन्र्तगत कालीगण्डकी गाउँपालिका(१ स्थित गरगरेमा सडक माथिबाट ठूलाठूला चट्टानसहितको पहिरो खसेपछि आज दिउँसोदेखि उक्त सडक पूर्णरूपमा अवरुद्ध बनेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो
नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थपियो सरकारले राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको पूर्व(पश्चिम राजमार्गअन्तर्गतको नारायणघाट–बुटवल सडक आयोजनाको म्याद एक वर्ष थप गरेको छ । तेस्रोपटक थपिएको म्याद सकिँदा सडक निर्माण ७० प्रतिशत मात्रै पूरा भएपछि विसं २०८३ साउन ७ गतेसम्मका लागि सडकको म्याद थप गरिएको हो । 
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल
सेवा विस्तारमा फड्को मार्दै मिसन अस्पताल पश्चिम नेपालमै अस्पतालको अभाव भएको बेला २०११ सालमा स्थापना भएको तानसेनस्थित भूषालडाँडामा रहेको युनाईटेड मिसन अस्पतालले सेवा विस्तारमा फड्को मार्दै गएको छ । यस क्षेत्रकै  पुरानो स्वास्थ्य संस्थाका रुपमा रहेको अस्पतालले पछिल्लो समय सेवा विस्तारसँगै सेवा प्रवाहमा सुधार ल्याएको हो । सेवा विस्तारको क्रममा अस्पतालले महिला तथा प्रसूतितर्फ सेवा थप...
अस्थिर राजनीतिको प्रभाव
अस्थिर राजनीतिको प्रभाव देशमा राजनीतिक अस्थिरता छ । अस्थिर राजनीतिले स्थिर सरकारलाई समेत अस्थिर बनाई रहेको छ । अहिले काँग्रेस–एमाले स्थिर गठबन्धन सरकार छ । तर अस्थिर राजनीतिका कारण यो सरकार पनि कहिले ढल्ने हो भन्ने आशंक उत्पन्न गराएको छ । वर्तमान गठबन्धन भत्काएर सरकार ढलाउने  हल्ला राजनीति वृत्तमा सुन्न थालिएको छ ।
तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण
तानसेनका सामाजिक संघ संस्थाहरुको निरीक्षण जिल्ला प्रशासन कार्यालय पाल्पाको अगुवाईमा सदरमुकाम तानसेनमा सञ्चालित सामाजिक संघ संस्थाहरुको निरीक्षण गरिएको  छ ।
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो
पर्रोहा बोलबम धामको ज्योर्तिलिङ्गमा जलार्पण गर्नेको घुइँचो नेपालको एकमात्र स्वयं उत्पत्तिमान शिव ज्योर्तिलिङ्ग मानिने रुपन्देहीको पर्रोहा बोलबम धाममा दर्शनार्थीको घुइँचो लागेको छ । 
समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण  :  मुख्यमन्त्री आचार्य
समाजमा सकारात्मक धारणा निर्माणमा मिडिया भूमिका महत्वपूर्ण  : मुख्यमन्त्री आचार्य लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समाजमा सकारात्मक धारणा निर्माणमा मिडियाको भूमिका महत्वपूर्ण हुने बताएका छन् । 
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती
सामुदायिक सेवा केन्द्र पाल्पाको अधिवेशन, अध्यक्षमा पुन : उप्रेती सामुदायिक सेवा केन्द्र पाल्पाको १५ औं साधारण सभा तथा पाँचौं अधिवेशन  तानसेनमा भएको छ । २०६५ मा प्रहरी र नागरिकबिच सुमधुर सम्बन्ध वढाउने र साझेदारीको रूपमा समाजमा भएका विकृति हटाउँदै सभ्य समाज निर्माण गर्ने उद्देश्यले स्थापना भएको केन्द्रले शनिबार एक समारोहकाबिच साधारण सभा तथा अधिवेशन गरेको हो ।
Weather Update