रास्वपा पाल्पाको सभापतिमा भण्डारी
सोमबार, जेठ २५, २०८३
एसइई पूरकको नतिजा दुई साताभि प्रकाशन गरिने
सोमबार, जेठ २५, २०८३
राष्टिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालयले माध्यमिक शिक्षा परीक्षा (एसइई) को पूरक (ग्रेडवृद्धि) परीक्षा सम्पन्न भएको दुई साताभित्र नतिजा प्रकाशन गर्ने गरी तयारी गरेको छ । अघि, एसइइर् ( २०८२ को परीक्षाफल एक महिनामा प्रकाशन गरिएको थियो ।
विषादी तरकारी उपभोग गर्दा ख्याल गरौँ
सोमबार, जेठ २५, २०८३
पछिल्लो समय बजारमा उपलब्ध तरकारी तथा फलफूलमा अत्यधिक मात्रामा विषादी प्रयोग हुने गरेको पाइएको छ । व्यापारका नाममा जनस्वास्थ्यको ख्याल नगरी जथाभावी रुपमा तरकारीमा विषादी राख्ने गरिएको छ । अहिले बजारमा आउने हरेक किसिमका तरकारीहरुमा विषादी भए पनि त्यसको परीक्षण भने हुन सकेको छैन ।
सुनचाँदीको मूल्य आज पनि घट्यो
आइतबार, जेठ २४, २०८३
स्थानीय बजारमा आज पनि सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा रुआठ हजार दुई सय र चाँदी रु ३३५ ले घटेको हो ।
तरकारी र दूधमा विषादी फेला
आइतबार, जेठ २४, २०८३
चितवनबाट बुटवल कृषि उपज थोक बजा र केन्द्रमा गत चैत अन्तिम साता बिक्रीका लागि ल्याइएका तने बोडीको प रीक्षणका क्रममा अत्यधिक मात्रामा विषादी फेला पर्यो । बोडीमा बिषादी फेला प रेपछि नष्ट ग िरएको थियो । त्यस्तै, केन्द्रमा केही दिनअघि मात्रै चितवनबाट ल्याए र बिक्रीका लागि राखिएका काँक्रोमा पनि अत्यधिक...
गर्मीबाट बच्न ध्यान दिऔं
आइतबार, जेठ २४, २०८३
केही दिन यता तराईका जिल्लाहरुमा गर्मी एक्कासी बढेपछि जनजीवन अस्तव्यस्त हुन थालेको छ । चर्को गर्मीसँगै ‘लु’लगायत अन्य संक्रमण हुन सक्ने भएकाले सर्वसाधारण स्वयं सचेत हुनुपर्ने भएको छ । तराईका कतिपय जिल्लामा तापक्रम ४० डिग्रीभन्दा बढी भएकाले जनजीवन असहज बन्दै गएको छ । पहाडी जिल्लाहरुमा पनि गर्मी बढ्दो छ ।
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा शाक्य
शनिबार, जेठ २३, २०८३
जिल्ला क्रिकेट संघ पाल्पाको अध्यक्षमा पूर्णराज शाक्य निर्विरोध निर्वाचित भएका छन् । शनिबार तानसेनमा भएको संघको १९औँ साधारण सभा तथा पाँचौँ जिल्ला अधिवेशनले आगामी कार्यकालका लागि शाक्यलाई अध्यक्षमा चयन गरेको हो ।
तानसेनमा अपाङ्गता भएका स्रष्टासँग सिर्जना वाचन
शनिबार, जेठ २३, २०८३
जिल्लाको तानसेनमा अपाङ्गता भएका स्रष्टाहरुसँगै सिर्जना वाचन कार्यक्रम गरिएको छ । पाल्पा साहित्य समाजको आयोजनामा तानसेनको काजीपौवास्थित सर्जनशील अपाङ्ग स्वावलम्बन केन्द्रमा सिर्जना कार्यक्रम गरिएको हो । कार्यक्रममा अपाङ्गता भएका व्यक्तिहरूको जीवनभोगाइ, पीडा, संघर्ष तथा आत्मबल झल्काउने कविता, गीत, गजल र मुक्तक प्रस्तुत गरिएका थिए ।
वर्षायामबाट क्षति कम गर्न सरोकारवालाको भूमिका
शनिबार, जेठ २३, २०८३
नेपालमा मनसुन शुरु हुने क्रममा छ । वर्षायाम केवल पानी पर्ने मौसम मात्र होइन, प्राकृतिक विपत्तिको उच्च जोखिम बोकेको समय पनि हो ।
लायन्स पदाधिकारीहरुलाई पाल्पामा प्रशिक्षण
शनिबार, जेठ २३, २०८३
सामाजिक क्षेत्रको अग्रणी संस्था लायन्स इन्टरनेशनल डिष्ट्रिक ३२५ डि ले लायन्स पदाधिकारीहरुको लागि पाल्पामा प्रशिक्षण सञ्चालन गरेको छ । वर्ष २०२६/२०२७ का लागि निर्वाचित डिष्ट्रिक गर्भनर लायन योगराज कंडेल शर्माले मनोनित गरेका पदाधिकारीहरुका लागि पाल्पाको तानसेनमा दुई दिने प्रशिक्षण सञ्चालन गरिएको हो ।


