नवजनचेतना राष्ट्रिय दैनिक २०७८ चैत १३ गते आइतबार
आइतबार, चैत १३, २०७८
खर्चको सीमा तोक्ने मात्र होइन, नियमन पनि गर
बुधबार, चैत २, २०७८
निर्वाचन आयोगले आगामी ३० वैशाखमा एकै चरणमा हुने स्थानीय तह निर्वाचनमा उम्मेदवारले गर्न पाउने खर्चको सीमा तोकेको छ । निर्वाचनलाई पादर्शी र मितव्यी बनाउन खर्च सीमा निर्धारण गरिनु सकरात्मक छ तर यसको कार्यान्वयन पक्ष भने फितलो हुँदा तोकिएको भन्दा ठूलो परिमाणमा चुनाव गर्न हुने गरेको विगतले देखाइसकेको छ ।


