साफ फुटबल बंगलादेशमा हुने
                        मंगलबार, पुस १४, २०७७
                    
                 
                        
                    
                        
                                महिला खेलाडीलाई छात्रवृत्ति
                            
                         बिहीबार, पुस ९, २०७७
                        
                        
                            वालिङ नगरपालिकाले महिला फुटबल खेलाडीको प्रोत्साहनका लागि छात्रवृत्तिको व्यवस्था मिलाउने भएको छ । नगरपालिकाको प्रतिनिधित्व गर्दै राष्ट्रियस्तरको फुटबल प्रतियोगितामा सहभागी हुने महिला खेलाडीको अध्ययनका लागि सम्बन्धित विद्यालय तथा क्याम्पससँग समन्वय गरी छात्रवृत्तिको व्यवस्था मिलाउने तयारी गरेको नगर प्रमुख दिलीपप्रताप खाणले बताए ।
                    
                 
                        
                    
                        
                                प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेटका लागि पाल्पाबाट १६ खेलाडी छनोट
                            
                         मंगलबार, मंसिर ३०, २०७७
                        
                        
                            प्रधानमन्त्री कप राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि पाल्पाबाट १६ खेलाडी छनोट भएका छन् । गत मंसिर २५ र २६ गते तानसेन टुँडिखेल खेल मैदानमा भएको छनोट प्रतियोगिताबाट २ वैकल्पिकसहित १६ पुरुष खेलाडी छनोट भएका हुन् ।
                    
                 
                        
                    
                        
                                नौ महिनापछि नेपाली फुटबल टोली बन्द प्रशिक्षणमा
                            
                         सोमबार, मंसिर २९, २०७७
                        
                        
                            पाली फुटबल टोलीले नौ महिनापछि बन्द प्रशिक्षण थालेको छ । विश्वकप फुटबल छनोट खेलको तयारीका लागि टोली बन्द प्रशिक्षणमा उत्रेको हो । कोरोना भाइरसको महामारीका कारण प्रशिक्षणमा ढिलाइ भएको हो ।
                    
                 
                        
                    
                        
                                स्वदेश फर्किए सन्दीप
                            
                         बिहीबार, कात्तिक २७, २०७७
                        
                        
                            इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको १३ औं संस्करणमा सहभागी भएर नेपाली राष्ट्रिय टिमका सदस्य सन्दीप लामिछाने स्वदेश फर्किएका छन् । दिल्ली क्यापिटल्सका खेलाडी सन्दीप बिहीबार बिहान नेपाल आइपुगेका हुन् ।
                    
                 
                        
                    
                        
                                ‘खेलाडीको पीडालाई सही ठाउँमा राख्छु’
                            
                         बुधबार, कात्तिक ५, २०७७
                        
                        
                            राष्ट्रिय खेलकुद परिषद् (राखेप) का नवनियुक्त बोर्ड सदस्य हरि खड्काले आफू पनि खेलाडी भएकाले खेलाडीको पीडा राम्रोसँग बुझेको बताएका छन् । ‘म पनि विशुद्ध खेलाडी पृष्ठभूमिबाट आएको हुँ ।
                    
                 
                        
                    
                        
                                एकदिवसीय क्रिकेट अस्ट्रेलियाले जित्यो
                            
                         शुक्रबार, असोज २, २०७७
                        
                        
                            इंग्ल्याण्ड विरुद्धको एकदिवसीय सिरिज अस्ट्रेलियाले जितेको छ । अन्तिम एक दिवसीय क्रिकेटमा विश्व विजेता इंग्ल्याण्डलाई ३ विकेटले पराजित गर्दै अस्ट्रेलियाले २–१ ले सिरिज जितेको हो ।
                    
                 
                        
                    
                        
                                नेपाली फुटबल खेलाडी भारतीय क्लबबाट खेल्ने
                            
                         बिहीबार, असोज १, २०७७
                        
                        
                            नेपाली यु–२३ फुटबल टोलीका खेलाडी राजेश परियारले भारतीय क्लबबाट फुटबल खेल्ने भएका छन् । भारतको ‘बी’ डिभिजनको आई लिगका लागि अहमदाबादले परियारलाई अनुबन्ध गरेको हो ।
                    
                 
                        
                    
                        
                                सन्दीपको दुई विकेटपछि जमैकालाई राहत
                            
                         सोमबार, भदौ १५, २०७७
                        
                        
                            नेपाली खेलाडी सन्दीप लामिछाने दुई विकेट लिएपछि उनी आवद्ध जमैका तल्लाहवाजलाई राहत मिलेको छ । क्यारेबियन प्रिमियर लिग (सीपीएल) अन्तर्गत ट्रिनिडाडमा भएको खेलमा जमैकाले सेन्ट किट्स एण्ड नेभिस प्याट्रियोट्सलाई ३७ रनले पराजित गरेको हो ।
                    
                 
                        
                    
                        
                                खेलाडीमाथि कुटपिट गर्नेलाई कारवाहीको माग
                            
                         बिहीबार, भदौ ११, २०७७
                        
                        
                            एथ्लेटिक्सका कीर्तिमानधारी खेलाडी चन्द्रकला लामगादेमाथि भएको जातीय विभेदसहितको कुटपिटमा राष्ट्रिय खेलकुद् परिषद् (राखेप)ले आपत्ति जनाएको छ । राखेपका उपाध्यक्ष शिव कोइरालाले विहिबार विज्ञप्ति जारी गर्दै राष्ट्रिय कीर्तिमानी खेलाडीमाथि दलित भएका आधारमा निर्घात कुटपिट घटनाका दोषीमाथि प्रचलित कानूूनबमोजिम हदैसम्मको कारवाही गर्न राज्यका सम्वद्ध निकायको ध्यानाकर्षण गराएका छन् ।
                    
                 
                        
                    
                        
                                क्यानले गर्यो ५१ जनाको कोरोना बीमा
                            
                         सोमबार, भदौ ८, २०७७
                        
                        
                            नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय टिमका पुरुष खेलाडी सहित ५१ जनाको कोरोना बीमा गरेको छ । क्यानले २३ पुरुष खेलाडी, कर्मचारी स्टाफ गरी कूल ५१ जनाको बीमा गरेको हो ।
                    
                 
                        
                    
                        
                                म्यान्चेस्टर युनाइटेडका कप्तान म्याग्वायर पक्राउ
                            
                         आइतबार, भदौ ७, २०७७
                        
                        
                            माइकोनोस टापुमा भएको घटनापछि म्यान्चेस्टर युनाइटेडका कप्तान Þयारी म्याग्वायर पक्राउ परेका छन् । इंग्ल्याण्डका २७ वर्षीय डिफेन्डर हाल छुट्टी मनाउन ग्रिसमा रहेका छन् ।
                    
                 
                        
                    
                        
                                सन्दीपले लिए पहिलो खेलमै विकेट
                            
                         बिहीबार, भदौ ४, २०७७
                        
                        
                            क्यारेबियन प्रिमियर लिग (सीपीएल) टी–ट्वान्टी क्रिकेटअन्तर्गत आफ्नो पहिलो खेलमा सन्दीप लामिछानेले विकेट लिएका छन् । सेन्ट लुसियाविरुद्धको यस यामको पहिलो खेलमा सन्दीपले एक विकेट लिएका हुन् ।
                    
                

 
                     
                     
                    
 
                     
                     
                     
                     
                    