Shittalpati
धनगढी शीर्ष स्थानमा

काठमाडौं, नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत शनिबारको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ । दशरथ रंगशालामा भएको खेलमा धनगढीका लागि निशान लिम्बु,ओलावाले र बुद्धबल तामाङले गोल गरे । आजको जीतसँगै धनगढी सात अंकसहित तालिकाको शीर्ष स्थानमा पुगेको छ । चितवन दुई अंकसहित छैठौँ स्थानमा छ । नेपाल सुपर लिग एनएसएल फुटबल अन्तर्गत आजको पहिलो खेलमा धनगढी एफसीले एफसी चितवनलाई ३–० गोलले हराएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update