Shittalpati
प्रधानमन्त्री ओलीले लगाए बहिनीबाट भाइटीका

काठमाडौँ/ प्रधानमन्त्री केपी शर्मा ओलीले तिहारकाे भाइटीका लगाएका छन् । बहिनी काैशल्या काेइरालाले बालुवाटारमा प्रधानमन्त्री र उनकी श्रीमती राधिका शाक्यलाई टीका लगाइदिएकी हुन् । प्रधानमन्त्री ओलीले पनि बहिनी काैशल्यालाई टीका लगाइदिए । काेराेना महामारीका कारण अरू बहिनीहरू झापामै रहेकाले ओलीले काैशल्मायाकाे हातबाट मात्रै टीका लगाएका हुन् ।

प्रकाशित मिति: सोमबार, मंसिर १, २०७७  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update