कठ्याङ्ग्रिने जाडो छ । चिसोले विद्यार्थी कक्षा कोठाबाट बाहिर आउन खोजिरहेका छन् । तर शिक्षक उनीहरुलाई पढाउनमै व्यस्त छन् । चिसोको सामना गरिरहेका केही विद्यार्थी यही हुलमा थिए । उनीहरुको शरीरमा पातलो कपडा छ । थरथर कापिरहेका आठ विद्यार्थीमध्ये पाँचले आमा गुमाएका र तीन जना बाबुआमा दुबै गुमाएर अभिभावकविहीन हुन् ।
दिल्लीद्वारा सन्दीप फुकुवा
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
नेकपाभित्रको विवाद थप जटिल बन्दै
अन्तर्राष्ट्रिय भन्सार दिवस
खोपले ल्याएको खुसी
View our latest news on any of these social networks!