सडक छेउमा बसेर जुत्ता सिउने काम गरेर जीविका चलाउँदै आएका कञ्चनपुरका सार्की समुदायलाई जीविका चलाउन गाह्रो परेको छ । जुत्ताचप्पल सिउने कार्य गरेर आउने रकमले परिवार पाल्दै आएका सार्की समुदायलाई साँझ–बिहानको छाक टार्न मुस्किल हुन थालेको हो । कोरोना भाइरस रोकथामका लागि गरिएको बन्दाबन्दीका कारण सार्की समुदायको रोजागरी खोसिएको छ । ‘बन्दाबन्दी भएपछि केही दिन नगरपालिका कार्यालयले उपलब्ध गराएको राहत सामग्रीले साँझ–बिहानको खानाको जोहो गर्न सकियो’, झलारी बजारको पूर्वपश्चिम राजमार्गको छेउमा बसेर जुत्ता सिउने काम गर्दै आएका धनबहादुर सार्कीले भने,‘राहत सामग्री सकिएपछि पुनः राहत माग्न नगरपालिका पुगे पनि पाइएन ।’
दिल्लीद्वारा सन्दीप फुकुवा
बङ्गलादेशमा भएको म्याराथनमा नेपालकी पुष्पाले जितिन् स्वर्ण
भिक्टोरी हाफ म्याराथनको उपाधि रायमाझीलाई
नेकपाभित्रको विवाद थप जटिल बन्दै
अन्तर्राष्ट्रिय भन्सार दिवस
खोपले ल्याएको खुसी
View our latest news on any of these social networks!