ग्यालरी

माथागढीको बहादुरपुरमा निर्माण हुँदै स्वास्थ्य चौकी भवन

माथागढी गाउँपालिका ८ बहादुरपुरमा निर्माण हुँदै गरेको बहादुरपुर स्वास्थ्य चौकी भवन । गाउँपालिकाको ६० लाख लागतमा उक्त भवनको निर्माण कार्य अगाडि बढेको छ । सुविधा सम्पन्न बर्थि सेन्टर सहितको भवन निमार्ण हुने छ ।