ग्यालरी

तानसेनको शित्तलपाटीमा ढुङ्गा छाप्ने काम सुरु

कोरोना भाइरस (कोभिड १९) को महामारीले ग्रस्त भएको बेला जिल्लामा विकासका कामहरु भने निरन्तर चलिरहेका छन् । तानसेन नगर सरकारको बहुप्रतिष्ठित आयोेजना मध्येको तानसेन बजार भित्रका मुुख्य सडकहरुमा ढुङ्गा छाप्ने कार्यको दोस्रो चरणको काम भइरहेको छ । ऐतिहासिक शित्तलपाटी र आसपासका क्षेत्रहरुमा ढुङ्गा छाप्ने कामको लागि डोजर लगाएर लेवल मिलाउने काम सोमबारदेखि सुरु भएको छ । –तस्वीर : शित्तलपाटी डटकम