ग्यालरी

माथागढी गाउँपालिकाको वडा ४ मा परिवार नियोजनको सेवा लिन आएका सेवाग्राहीहरु ।

माथागढी गाउँपालिकाको वडा ४ मा परिवार नियोजनको सेवा लिन आएका सेवाग्राहीहरु । माथागढी गाउँपालिकाको आयोजना र परिवार नियोजन संघ पाल्पाको प्राविधिक सहयोगमा सञ्चालित स्याटेलाईट क्लिनिकमा महिलाहरुले परिवार नियोजनका साधनहरुको सेवा लिएका छन् । तस्वीर : माथागढी गाउँपालिका/एनजेडी