ग्यालरी

पाल्पाली करुवा मोह

तानसेनमा शुक्रबार आयोजना भएको वित्तीय जागरण : राष्ट्रिय अभियान कार्यक्रममा नृत्यको लागि आएका बालकलाकार । स्याङ्जाको वालिङ्ग स्थित श्री राष्ट्रिय माविकी छात्रा श्रृष्टी विक नेपाली पहिरनमा सजिएर तानसेन नगरपालिका अगाडि रहेको पाल्पाली करुवासँगै तस्वीर खिचाउँदै । तस्वीर : शित्तलपाटी डटकम