Shittalpati
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित
शितलपाटीकर्मी विश्वकर्मा सम्मानित गुल्मी, शितलपाटी डटकम/नव जनचेतना राष्ट्रिय दैनिक गुल्मीका संवाददाता रमेश विश्वकर्मा ‘चिन्तामणी निमकला उत्कृष्ट पुरस्कार’बाट सम्मानित भएका छन् । उनलाई नेपाल पत्रकार महासंघ गुल्मीले सम्मान गरेको हो ।
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा
गर्भवती महिला र बालबालिकालाई पोषणयुक्त खानेकुरा गर्भवती महिला र बालबालिकाहरुलाई पोषणयुक्त खानेकुरा वितरण गरिएको छ  । माथागढी गाउँपालिका ३ कसेनी स्वास्थ्यचौकी, सामाजिक श्रोत विकास केन्द्र नेपाल पाल्पाको आयोजना र सुहारा पाल्पाको समन्वयमा पोषणयुक्त खानेकुरा वितरण गरिएको हो । वडा भित्र बसोबास गर्ने गर्भवती महिला र बालबालिकाहरुको स्वास्थ्यलाई मध्यनजर गर्दै पोसिलो खाने कुरा वितरण गरिएको स्वास्थ्यचौकीले जनाएको...
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त
तानसेन बहुमुखी क्याम्पसको अध्यक्षमा पन्त जसको सदस्यहरुमा संस्थापक/संरक्षक डा.रामप्रसाद शर्मा, भेषराज नेपाल, हरिप्रसाद पाण्डे, तानसेन नगरपालिकाका प्रमुख वा प्रतिनिधि (पदेन सदस्य), मुक्तिराम जिसी (वडा अध्यक्ष), श्रीधरकुमार नेपाल, मनिष मल्ल ठकुरी र सदस्य सचिवमा क्याम्पस प्रमुख राधेश्याम ज्ञवाली चयन भएको सहायक क्याम्पस प्रमुख पुष्करराज रेग्मीले बताए । नवर्निवाचित अध्यक्ष पन्तले क्याम्पसको शैक्षिक र भौतिक विकासमा आफु...
युवकको भिरबाट खसेर मृत्यु
युवकको भिरबाट खसेर मृत्यु
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना
जनउत्थानले खुवायो अपाङ्गता भएकालाई खाना जनउत्थान लघुवित्त वित्तीय संस्था लिमिटेड तानसेनले अपा·ता भएका व्यक्तिलाई एक छाक खाना खुवाएको छ । जनउत्थानले आफ्नो ११ औं वार्षिकोत्वसका अवसरमा तानसेन नगरपालिका– ७ काजीपौवास्थित सिर्जनशील अपाङ्ग स्वालम्बन केन्द्रमा रहेका ५४ जना अपाङ्गता भएका व्यक्तिलाई शुक्रबार एक कार्यक्रमको आयोजना गरी खाना खुवाएको हो ।
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या
श्रीमानले गरे घाँटी थिचेर श्रीमतीको हत्या बिहीबार बिहान सवा ३ बजे आफ्नै घरको कोठामा गनपतले कुश्माको घाँटी थिची मारेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता डीएसपी सत्यनारायण थापाले बताए । उनले भने ‘आफ्नै घरको कोठामा श्रीमानले श्रीमतीको घाँटी थिची मारेको खबरप्राप्त हुनासाथ हामी घटनास्थल पुग्यौं,मृतक कुश्माको घाँटीमा शंकास्पद दागसमेत देखिएको थियो ।’
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ
गैरकानूनी रूपमा कस्मेटिक सामान उत्पादन गर्ने पक्राउ नेपाल तथा भारतमा उत्पादन हुने मेहेन्दी, फेस क्रिम लगायतका कस्मेटिक सामान गैरकानूनी रूपमा उत्पादन गर्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौँमा यसरी कानून विपरीत सामान उत्पादन हुने गरेको र सो कस्मेटिक सामान प्रयोग गर्दा कपाल झर्ने, एलर्जी हुने जस्ता मानिसको स्वास्थ्यमा गम्भीर असर देखिएको भन्ने सूचना प्राप्त भएपछि...
पोखरादर–लामेदमार सडकको उद्घाटन
पोखरादर–लामेदमार सडकको उद्घाटन जिल्लाको निस्दी गाउँपालिका –४ मित्यालको पोखरादर –लामेदमार सडकको उद्घाटन गरिएको छ । सडकको एक औपचारिक कार्यक्रमका बिच पूर्व भूमि व्यवस्था मन्त्री तथा संघीय सांसद दलबहादुर रानाले उद्घाटन गरेका हुन् । सडकको उद्घाटन गर्दै पूर्व मन्त्री रानाले सडकको विकास नै स्थानीय तहको विकास भएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना
नेपाल पत्रकार महासंघ पाल्पामा नयाँ नेतृत्व, अध्यक्षमा राना खसेको कूल मतमा ५९ मत ल्याएर विजयी भए भने उनका प्रतिद्वन्दी कमल तिमिल्सिनाले २६ मत ल्याएको निर्वाचन समितिका सदस्य भरत प्रसाद आचार्यले जानकारी दिए । त्यस्तै स्वतन्त्रबाट अध्यक्षको उम्मेदवारी दिएका स्वतन्त्र पत्रकार संघका जीवलाल सुवेदीले भने ४ मत मात्र प्राप्त गरेका छन् । त्यस्तै सचिवमा प्रेस चौतारी नेपालका यज्ञमूर्ति तिमिल्सिना...
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन
सारेम २३ वर्षमा, बोली र भित्तेपात्रो विमोचन पाल्पा, जिल्लाको तानसेन नगरपालिका ९ दमकडामा रहेको सामुदायिक रेडियो मदनपोखरा (सारेम) २३ औं वर्षमा प्रवेश गरेको छ । सामुदायिक बहुसञ्चार केन्द्र मदनपोखरा पाल्पाद्वारा सञ्चालित रेडियोले विभिन्न कार्यक्रमहरुको आयोजना गरी स्थापना दिवस मनाएको छ । रेडियोले सोही अवसरमा पत्रिका बोली र सारेम भित्तेपात्रोको सामूहिक विमोचन गरेको छ ।
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम
आत्मनिर्भर बनाउन महिलालाई चुरा बनाउने तालिम जिल्लाको माथागढी गाँउपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाउन चुरा बनाउने तालिम दिएको छ । गाउँपालिकाले महिलाहरुलाई आत्मनिर्भर बनाई आयातित बस्तु कम गर्न र रोजगारी सिर्जना गर्ने उद्देश्यले पाँच दिने चुरा बनाउने तालिम दिएको हो । वडा नं. ५ हात्तिलुङमा मागमा आधारित तालिम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । तालिमको गाउँपालिका उपाध्यक्ष निर्मला...
Weather Update