Shittalpati
उद्यमी बन्न होडबाजी
उद्यमी बन्न होडबाजी जिल्लामा पछिल्लो समय उद्यमी बन्ने होडबाजी नै चलेको छ । उद्यमी बन्न चाहनेहरुका लागि स्थानीय सरकार र गैरसरकारी संघसंस्थाहरुले आवश्यक ज्ञान, सिप र प्रोत्साहन गर्न थालेपछि यहाँका नागरिकहरु उद्यमी बन्ने होडमा लागेका हुन् ।
जनगायक टुहुरेको निधन
जनगायक टुहुरेको निधन वरिष्ठ जनगायक जेबी टुहुरेको निधन भएको छ । टुहुरेको ७८ वर्षको उमेरमा बयोधा अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो
छात्राको विद्यालय शिक्षाप्रति रुचि बढ्दो पाल्पाका दलित तथा सीमान्तकृत समुदायका छात्राको नियमितरूपमा विद्यालय शिक्षाप्रति रुचि बढेको छ । तानसेन नगरपालिका, तिनाउ गाउँपालिका र रम्भा गाउँपालिकामा सञ्चालित कर्मठ बालिका शैक्षिक उपलब्धि प्रवद्र्धन कार्यक्रमले विद्यालय शिक्षामा रुचि बढेको हो ।
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण
माथागढीमा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण जिल्लाको माथागढी गाउँपालिकामा एकीकृत पाठ्यक्रम सम्बन्धी अभिमुखीकरण कार्यक्रम सञ्चालन भएको छ । गाउँपालिकाले सिकाइ उपलब्धिहरु प्राप्तिका लागि विद्यार्थीहरुलाई विभिन्न खालका अनुभवहरु हासिल गराउने टेवा पुग्ने उद्देश्यले प्रावि तहका शिक्षकहरु अभिमुखीकरण दिएको हो ।
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने
बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने आज रातिदेखि नेपालमा मनसुन थप सक्रिय हुने भएको छ । जल तथा मौसम विज्ञान विभागले आज एक बुलेटिन निकालेर नेपालको पूर्वी तराईको भूभाग नजिक मनसुनको न्यून चापीय रेखा रहेको कारण विगत एक–दुई दिनअगाडि नेपालमा मनसुन केही सक्रिय रहेको जनाएको छ ।
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मौसममा सुधार हुन केही दिन लाग्ने मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
कोरोनाका कारण सुनसान जनैपूर्णिमा विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
Weather Update