Shittalpati
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’
‘कक्षा १२ को परीक्षा चाँडो गर्नू’ प्रतिनिधि सभाको शिक्षा तथा स्वास्थ्य समितिले कक्षा १२ को परीक्षा यथाशक्य चाँडो सञ्चालन गर्न मंगलबार सरकारलाई निर्देशन दिएको छ । समितिले स्वास्थ्य मापदण्ड र भौतिक दूरी कायम गरी यथाशीघ्र ‘होम सेन्टर’ मा परीक्षा सञ्चालन गर्न निर्देश गरेको हो ।
मौसममा सुधार हुन केही दिन लाग्ने
मौसममा सुधार हुन केही दिन लाग्ने मनसुनी वायुका कारण मौसममा सुधार हुन अझै केही दिन लाग्ने भएको छ । बंगालको खाडीबाट आएको जलवाष्पयुक्त हावाका कारण मनसुनी गतिविधि अझै सक्रिय रहेको हो ।
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा
डिएलए पाल्पाको अध्यक्षमा पुनः देवकोटा कानुन व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसियन (डिएलए) पाल्पाको अध्यक्षमा पुनः अधिवक्ता शिवप्रसाद देवकोटा निर्वाचित भएका छन् । तानसेनमा भएको डिएलए पाल्पा शाखाको १६ औं साधारणसभा तथा ५ औं अधिवेशनले देवकोटालाई अध्यक्षमा निर्वाचित गरेको हो ।
कोरोनाका कारण सुनसान जनैपूर्णिमा
कोरोनाका कारण सुनसान जनैपूर्णिमा विगतका वर्षहरुमा रक्षाबन्धन अर्थात् जनैपूर्णिको दुई÷तीन दिन अघि नै तानसेनको बजारमा निकै चहलपहल हुने गथ्र्यो । बजारमा रक्षाबन्धनको लागि जनै, राखी लगायतका सामग्री किन्नेहरुको घुँइचो लाग्ने भए पनि गत वर्षदेखि कोरोना महामारीका कारण बजार सुनसान छन् ।
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ
पाल्पामा फरार रहेका ७१ वर्षीय वृद्ध पक्राउ जिल्ला प्रहरी कार्यालय पाल्पाले फरार रहेका थप एक जना अभियुक्तलाई पक्राउ गरेको छ । जिल्ला अदालतको आदेशले सार्वजनिक मुद्दामा जरिवानाको आदेश भएपछि फरार रहेका ७१ वर्षीय कर्णबहादुर रास्कोटीलाई पक्राउ गरेको हो ।
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा
भोलिदेखि लगातार तीन दिन सार्वजनिक बिदा नेपालमा लगातार तीन दिन सार्वजनिक विदा परेको छ । सरकारले पहिलो पटक गाईजात्राको अवसरमा देशभर सार्वजनिक बिदा दिएसँगै भोलिदेखि लगातार तीन दिन सार्वजनिक विदा परेको हो ।
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी
पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी जिल्लाको सुदुरपुर्वमा रहेको कालीगण्डकी गाउँपालिकाको पुर्तिघाट बजारको एक मोवाइल पसलमा चोरी भएको छ । आज विहान पुर्तिघाट बजारमा रहेको जितु इलेक्ट्रोनिक एण्ड मोवाइल सर्भिसमा चोरी भएको हो ।
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो
पाल्पामा निषेधाज्ञा भदौ १२ गतेसम्म लम्बियो जिल्ला प्रशासन कार्यालय पाल्पाले गत वैशाख १८ गतेदेखि लागू गरेको निषेधाज्ञा आगामी भदौ १२ गते राती १२ बजेसम्मका लागि थप गरेको छ । सोमबार जिल्ला प्रशासन कार्यालयमा बसेको जिल्ला संकट व्यवस्थापन समितिको बैठकले निषेधाज्ञालाई भदौ १२ गते राती १२ बजेसम्मका निरन्तरता दिने निर्णय गरेको हो ।
अझै  तीन दिन मनसुन सक्रिय हुने
अझै तीन दिन मनसुन सक्रिय हुने अझै तीन दिन देशभर मनसुन सक्रिय हुने भएको छ । मनसुनी न्यून चापीय रेखा नेपालकोे तराई– भूभाग नजिकै रहेकाले अझै तीन दिन मनसुन सक्रिय हुने देखिएको जल तथा मौसम विज्ञान विभागका मौसमविद् मञ्जु बासीले बताइन् ।
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस
लायन्स क्लव तानसेन सिटिले मनायो स्थापना दिवस जिल्लामा क्रियाशिल सामाजिक संस्था लायन्स क्लब अफ तानसेन सिटिले आफ्नो स्थापना दिवस मनाएको छ । क्लवले दिवसको अवसरमा चाटर सेलिब्रेसन कार्यक्रम गरी दिवस मनाएको हो ।
लघु जलविद्युतले फेरियो जीवनशैली, टुकीमै जीवन गुजारेका आमाहरु फुरुङ्ग
लघु जलविद्युतले फेरियो जीवनशैली, टुकीमै जीवन गुजारेका आमाहरु फुरुङ्ग चाउरी परेका गाला, हँसिलो अनुहारमा घरको पिँढीमा टुक्रुक्क बसेर गोरीसरा सारु भन्दै थिइन्, ‘हाम्रा जमनामा दुःखका दिन थिए, अबका पुस्ता ती दुःखका दिन सम्झाउँदा पत्याउदैनन्, जमना फेरिँदै गयो ।’
‘भोट चल्छ बोली किन सुनिँदैन ?’
‘भोट चल्छ बोली किन सुनिँदैन ?’ कोरोना भाइरस महामारीका कारण भैरहवा शान्तिनगरकी ३४ वर्षीया तमन्ना गुरुङको रोजीरोटी खोसिएको छ । जीवन चलाउन उनी अहिले कामका खोजीमा छन् । कोरोनाको कारण देखाउँदै कोही काम दिन तयार हुँदैनन् । ‘कोरोनाले गर्दा जीवन धान्नै नसक्ने अवस्थामा पुगेकी छु ।
Weather Update