Shittalpati
पाल्पामा सिसिएमसीको बैठक बस्दै, निषेधाज्ञा थप्ने तयारी

पाल्पा, कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सिसिएमसी) को बैठक बस्दैछ ।
बैठकमा पछिल्लो समय तीब्र गतिमा बढ्दै गएको कोरोना संक्रमण नियन्त्रण र रोकथामका लागि थप अपनाउनुपर्ने रणनीतिबारे छलफल हुने बताइएको छ । स्रोतका अनुसार एक हप्ता जारी निषेधाज्ञा जेठ १५ गतेसम्मका लागि थप्ने तयारी समेत भइरहेको स्रोतले जनाएको छ । जिल्लामा गत १७ गतेदेखि जारी निषेधाज्ञा भोली ४ गते सकिदैछ ।

प्रकाशित मिति: सोमबार, जेठ ३, २०७८  १४:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update