Shittalpati
एसईईको समय तालिका सार्वजनिक

पाल्पा, माध्यमिक शिक्षा परीक्षा (एसईई)को तालिका सार्वजनिक भएको छ । राष्ट्रिय परीक्षा बोर्डको माघ ११ गते बसेको बैठकको निर्णयानुसार शनिबार परीक्षा तालिका सार्वजनिक भएको हो । बोर्डका अनुसार चैत १७ गतेदेखि चैत २९ गतेसम्म बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा सञ्चालन हुनेछ ।

हेर्नुहोस् परीक्षा तालिका :

 

प्रकाशित मिति: शनिबार, माघ १४, २०७९  १७:५७
प्रतिक्रिया दिनुहोस्
Weather Update