Shittalpati
आलु खन्दै महिला

पाल्पाको तानसेन नगरपालिका–१४, अर्गलीमा आलु खन्दै महिला । यहाँका किसानले तानसेन नगरपालिका, ग्रामीण आर्थिक विकास संघ पाल्पाको आर्थिक तथा प्राविधिक सहयोगमा व्यावसायिक आलु खेती गर्दै आएका छन् । यसबाट राम्रो आम्दानी गर्न थालेपछि किसानहरु आलु खेती गर्दै आएको पाइन्छ । –तस्वीर : कृष्ण दर्नाल/रासस

प्रकाशित मिति: आइतबार, फागुन ९, २०७७  १२:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update