Shittalpati
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो
नेपाली काँग्रेस पाल्पाको ७७ वडामा अधिवेशन सकियो नेपाली काग्रेसको १४ औ अधिबेशन अन्र्तगत पाल्पाको १० वटा स्थानीय तहका ७७ वडामा भदौ २१ सोमवार अधिवेशन सकिएको छ भने ४ वटा वडामा अधिवेशनको नतिजा सार्वजनिक भएको छैन ।
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै
पाल्पामा काँग्रेसको चुनावी सरगर्मी बढ्यो, आज वडा अधिवेशन हुँदै पाल्पामा नेपाली काँग्रेसमा चुनावी सरगर्मी बढेको छ । पार्टीको १४औँ महाधिवेशनको वडा तहबाट अधिवेशनको सुरुवात हुन लागेपछि यतिबेला नेपाली काँग्रेसभित्रको माहोल निर्वाचनमय बनेको छ ।
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर
लुम्बिनी प्रदेशमा जिम्मेवारी हेरफेर लुम्बिनी प्रदेश सरकारले मन्त्रालयका नाम हेरफेर र कार्यविभाजन गरेको छ । १० बाट १३ मन्त्रालय पुर्‍याएको सरकारले साउन २९ मा नियुक्ति भएकै मन्त्रीहरुको कार्यविभाजन गरेको हो ।
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन
पाल्पा र गुल्मीमा शुक्रबार काँग्रेसको वडा अधिवेशन हुन सकेन नेपाली काँग्रेसको शुक्रबार हुने भनिएको वडा तहको अधिवेशन पाल्पा र गुल्मीमा हुन सकेन । केही वडाको क्रियाशील सदस्यता छुटेको र निर्वाचन अधिकृत आउन ढिलाइ गरेका कारण निर्धारित मितिमा वडा अधिवेशन हुन नसकेको हो ।
काँग्रेसको वडा अधिवेशन प्रारम्भ
काँग्रेसको वडा अधिवेशन प्रारम्भ नेपाली काँग्रेसको आसन्न १४औँ महाधिवेशनअन्तर्गत शुक्रबारदेखि गाउँ÷नगर वडा अधिवेशन प्रारम्भ भएको छ । हालसम्म क्रियाशील सदस्यता नामावली प्रकाशित भइसकेका ५६ जिल्लाका वडामा आजदेखि वडा अधिवेशन हुन लागेको हो ।
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस
महाधिवेशनमा जुट्यो कालीगण्डकी काँग्रेस नेपाली काँग्रेस कालिगण्डकी गाउँपालिका १४ औं महाधिवेशनको तयारीमा जुटेको छ । आसन्न महाधिवेशनको लागि काँग्रेसले आफ्ना गतिविधिहरुलाई अगाडि बढाएको हो ।
काँग्रेसमा सदस्यता विवाद टुंगियो
काँग्रेसमा सदस्यता विवाद टुंगियो नेपाली कांग्रेसमा लामो रस्साकस्सीपछि पार्टीको १४ औँ महाधिवेशनका लागि क्रियाशील सदस्यता विवाद टुुङ्गिएको छ । क्रियाशील सदस्यतासम्बन्धी बाँकी कार्य सम्पन्न गरी त्यसको प्रतिवेदन सोमबार पार्टी सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौडेललाई बुुझाइएको छ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत
लुम्बिनी प्रदेशका मुख्यमन्त्री केसीले पाए विश्वासको मत लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सोमबार प्रदेशसभामा विश्वासको मत पाएका छन् । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको बहिष्कारका बाबजुत पनि केसीले विश्वासको मत पाएका हुन् ।
गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश
गुल्मीको इस्मामा एमालेका दर्जनौं कार्यकर्ता काँग्रेसमा प्रवेश गुल्मीको इस्मा गाउँपालिका – ३ दर्लामचौरमा नेकपा एमालेका दर्जनौं कार्यकर्ताहरु नेपाली कांँग्रेसमा प्रवेश गरेका छन् । इस्मा गाउँपालिकामा रहेका नेकपा एमालेका जनप्रतिनिधिहरुबाट असन्तुष्ट भई एमालेका कार्यकर्ताहरु नेपाली काँग्रेसमा प्रवेश हुन् ।
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित
लुम्बिनी प्रदेश सभाको बैठक तेस्रो दिन पनि स्थगित लुम्बिनी प्रदेश सभाको बैंठक तेस्रो दिन बिहीबार पनि अवरुद्ध भएको छ । विपक्षी दल एमालेले दुई प्रदेशसभा सदस्यलाई पदमुक्तको माग गर्दै लगातार अवरुद्ध गर्दै आएपछि बैठक पुनः स्थगित भएको हो । बिहीबार बस्ने भनिएको तेस्रो बैठक सभामुख पूर्णबहादुर घर्तीको निर्देशनमा सूचना टाँसेर स्थगित भएको छ ।
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध
लुम्बिनी प्रदेश सभामा विपक्षीको अवरोध लुम्बिनी प्रदेश सभाको बैठकमा विपक्षी दल एमालेको अवरोधपछि मंगलबारको बैठक केहीबेर चलेर स्थगित भएको छ । बैठक सुरु हुनासाथ प्रतिपक्षी दल एमालेले बैठकमा अवरोध गरेको थियो । सांसद अजय बहादुर शाही र विमला वलीको विषयमा निर्णय लिन दवाव दिँदै एमालेले बैठकमा अवरोध गरेको हो ।
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त
लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा केसी नियुक्त लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा नेकपा (माओवादी केन्द्र)का संसदीय दलका नेता कुलप्रसाद केसी नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को २ अनुसार उनलाई बिहीबार मुख्यमन्त्री नियुक्त गरेका हुन् ।
Weather Update