Shittalpati
माधव समूहको राष्ट्रिय भेला (LIVE)

काठमाडौं, चैत ४/नेकपा एमाले माधव नेपाल समूहको राष्ट्रिय भेला सुरु भएको छ । ललितपुरको हेरिटेज गार्डेन पार्टी प्यालेसमा सुरु भएको भेला बिहीबारसम्म चल्नेछ । भेलामा देशैभरका नेता-कार्यकर्ताको उपस्तिथि रहेको छ भने पुराना कम्युनिस्ट नेताहरु पनि यो समूहको भेलामा सहभागी भएका छन् । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीले आफ्नो समूहका बाहेक सबै नेताहरुको जिम्मेवारी खोसेपछि खनाल (नेपाल समूहले काउन्टरमा भेला आयोजना गरेको हो । माधव समूहले भेला आयोजना गर्न लागेपछि अध्यक्ष ओलीले वार्तामा बोलाएका थिए तर कुरा मिल्न नसकेपछि आजदेखि भेला सुरु भएको हो ।

प्रकाशित मिति: बुधबार, चैत ४, २०७७  १२:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update