कला/संस्कृति/मनोरन्जन

बडादसैंको छैटौं दिन : कात्यायनीको पूजा आराधना गरी मनाइदै

Shittalpati Reporter

पाल्पा । बडादसैंको छैटौं दिन हिन्दूधर्मालम्बीहरूले कात्यायनीको पूजा गरी दसैं मनाउँदै छन् । विजयादशमीको दिन भगवतीले दानवी शक्तिमाथि र रामले रावणमाथि विजय हासिल गरेको उपलक्ष्यमा नवदुर्गा भवानीको प्रसाद स्वरुप रातो टीका र जमरा लगाउने चलन छ ।

यस दिन पनि जलपूर्ण कलशमा पञ्चपल्लव चढाई अनन्त शक्तिस्वरूपा महाकाली (संहार), महालक्ष्मी (सुरक्षा) र महासरस्वती (सृष्टि) को पञ्चोपचारले पूजा–आजा गरिन्छ ।


प्रकाशित मिति: बिहिवार, कार्तिक ६, २०७७, ०१:४०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अभिशापी भ्रमण (लघु कथा) बिहिवार, कार्तिक ६, २०७७, ०१:४०:००
आज देशभर छठ पर्व मनाइदै बिहिवार, कार्तिक ६, २०७७, ०१:४०:००
लुम्बिनीमा पर्यटकको चहलपहल बिहिवार, कार्तिक ६, २०७७, ०१:४०:००
सञ्चारकर्मी काफ्ले ‘पिरतीको नसामा’ बिहिवार, कार्तिक ६, २०७७, ०१:४०:००