Shittalpati
पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने

तानसेन नगरपालिका–१४, अर्गलीका स्थानीयवासीलाई पाथीमा मकै बेच्दै युवराज न्यौपाने । परम्परागत मानापाथी पछिल्लो समय गाउँघरमा लोप भइसकेको छ र यसको प्रयोग कम मात्रामा हुँदै आएको देखिन्छ ।                                                  –तस्वीर : चुरामणी तिमिल्सिनाको फेसबुक पेजबाट

प्रकाशित मिति: सोमबार, जेठ ५, २०७७  १०:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update