कला/संस्कृति/मनोरन्जन

पाथीको प्रयोग गरी मकै बेच्दै न्यौपाने

Shittalpati Reporter

तानसेन नगरपालिका–१४, अर्गलीका स्थानीयवासीलाई पाथीमा मकै बेच्दै युवराज न्यौपाने । परम्परागत मानापाथी पछिल्लो समय गाउँघरमा लोप भइसकेको छ र यसको प्रयोग कम मात्रामा हुँदै आएको देखिन्छ ।                                                  –तस्वीर : चुरामणी तिमिल्सिनाको फेसबुक पेजबाट


प्रकाशित मिति: सोमवार, जेठ ५, २०७७, १०:३०:००
प्रतिक्रिया दिनुहोस्

थप समाचार

गाउँ नै प्यारो भो आमा... (गीत) सोमवार, जेठ ५, २०७७, १०:३०:००
‘भोकमरी’ (कथा) सोमवार, जेठ ५, २०७७, १०:३०:००