बाँझो जग्गामा कृषकको आकर्षण, चार सय ५० रोपनी जग्गा भाडामा लिएर व्यवसायिक तरकारी

कृष्ण पोखरेल पाल्पा, जेठ २८/पछिल्लो समयमा रोजगारीको लागि विदेशिने क्रम बढ्दो छ । स्वदेशमा रोजगारीको अवसर नभएपछि ठूलो ंसंख्यामा युवा जनशक्ति विदेश पलायनले भएका जग्गा जमिन बाँझो हुनुको साथै त्यत्तिकै खेर गईरहेको अवस्थामा तानसेनका केही व्यक्तिहरुले भने बाँझो जमिनको सदुपयोग गरेका छन् । उनीहरु बाँझो जग्गालाई भाडामा लिएर व्यवसायिक रुपमा तरकारी खेतीतर्फ आकर्षण भएका हुन् । तानसेन नगरपालिका […]