गुल्मीमा विद्युत् अनियमित हुँदा नागरिकलाई सास्ती

रमेश विश्वकर्मा गुल्मी, जेठ १/ जिल्लामा अहिले दैनिक विद्युत अवरुद्ध भइरहेको छ । बुटवलको जैकुटी, चौडाहा, पाल्पा हुँदै सदरमुकाम तम्घास आउने विद्युत अनियमित भएको हो । केहि समय अघि उद्योग वाणिज्य संघ र पत्रकार महासंघले कार्यालयको ध्यानाकर्षण समेत गराएका थिए । पटक–पटकको यो समस्याले नागरिकलाई हैरानी समेत भएको छ । तर कार्यालयले भने यस तर्फ […]