सर्वोच्चको निर्णयले उद्योगीमा चिन्ता

बुटवल, असार १८/ लुम्बिनी आसपासमा रहेका उद्योग तत्काल बन्द गर्न सर्वोच्च अदालतले गरेको निर्णय प्रति उद्योगीहरु चिन्तित भएका छन् । अदालतको निर्णयले लुम्बिनी आसपासमा सञ्चालित उद्योगहरुमा भएको अरबौं लगानी र हजारौंको रोजगारी धरापमा पर्ने भन्दै उद्योगीहरु चिन्तित भएका हुन् । लुम्बिनी संरक्षण क्षेत्रको १५ किलोमिटर आसपासका उद्योगहरु बन्द गर्न सर्वोच्च अदालतले गरेको फैसलाले लुम्बिनी करिडोरका […]

शान्ति सुरक्षामा प्रतिवद्ध : उपरीक्षक जीसी

पाल्पा, असार १७/जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जीसीले जिल्लाको शान्ति सुरक्षामा आफू प्रतिवद्ध भएर लाग्ने बताएका छन् । जिल्लाको प्रहरी प्रमुखका रुपमा आएका उपरीक्षक जिसीले पत्रकारहरुसँगको अन्तक्र्रियामा जिल्लाको शान्ति सुरक्षामा आफु प्रतिवद्ध रहेको बताएका हुन् । उनले शान्ति सुव्यवस्था कायम गर्न कुनै किसिमको सम्झौता नहुने बताए । उपरीक्षक जिसीले जिल्लामा हुने हत्या, हिंसा […]

पिटीआईले मनायो २४ औं वार्षिक उत्सव : ‘देशमा समृद्धि ल्याउन पेशा प्रति इमान्दार र समर्पित’

रामचन्द्र रायमाझी पाल्पा, जेठ २५/ प्रदेश पाँचका प्रदेश सांसद वीरबहादुर रानाले देशमा समृद्धि ल्याउन पेशाप्रति सबै इमान्दार र समर्पित हुनुपर्ने बताएका छन् । शनिबार पाल्पा टेक्निकल इन्ष्टिच्युटको २४ औं वार्षिक उत्सव तथा शिरपोस वितरण कार्यक्रमलाई तानसेनमा सम्बोधन गर्दै सांसद रानाले सबै व्यक्ति आ– आफ्नो पेशा व्यवसायमा इमान्दार र समर्पित भएर लागेमा देशमा समृद्धि ल्याउन सकिने […]

गुल्मीको चन्द्रकोटमा योजनाहरुको अनुगमन

गुल्मी,जेठ २४/ जिल्लाको क्षेत्र नम्वर १ मा रहेको चन्द्रकोट गाउँपालिकामा योजनाको अनुगमन गरिएको छ । जलस्रोत तथा सिंचाइ विकास डिभिजन कार्यालय गुल्मीको संयोजनमा जिल्ला समन्वय समितिका पदाधिकारी र इन्जिनियरहरुको टोलीले गाउँपालिका भित्र सञ्चालन भएका योजनाहरुको अनुगमन गरेको हो । टोलीले गाउँपालिका भित्र रहेको बन्दिप आपचौर सिंचाइ योजना, रुपाकोटमा रहेको जलाधार कार्यालय पाल्पाको काली खोला नियन्त्रण, […]

सरकारले ल्याएको बजेट विकासमुखी नभई वितरणमुखी : प्रवक्ता शर्मा

कृष्ण पोखरेल पाल्पा, जेठ २० /नेपाली काँग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले सरकारले हालै सार्वजनिक गरेको बजेट विकासमुखी नभई वितरणमुखी भएको बताएका छन् । सोमबार नेपाल प्रेस युनियन पाल्पा शाखाले तानसेनमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै प्रवक्ता शर्माले यस्तो बताएका हुन् । उनले भने‘७० प्रतिशत बजेट चालु खर्चमा, ३० प्रतिशत बजेट मात्र विकास खर्चमा सरकारले विनियोजन […]