बगनासकालिका घर–घरमा स्वास्थ्य सेवा

पाल्पा, माघ १९/बगनासकाली गाउँपालिकाले जेष्ठ, अपाङ्गहरुका लागि घर–घरमा स्वास्थ्य सेवा अभियान सञ्चालन गरेको छ । गाउँपालिकाले जनताको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अभियान सञ्चालन गरेको हो । गाउँपालिकाले वडा ७ खानीगाउँबाट अभियान शुरु गरेको छ । खानीगाउँ स्वास्थ्य चौकीको आयोजना, बगनासकाली गाउँपालिकाको समन्वयमा र मानव अधिकार निगरानी समूह खानीगाउँको पहलमा अभियान शुरु भएको हो । […]

शून्य होम डेलिभरीलाई प्रभावकारी बनाइने

गुल्मी, माघ १३/दरबार देवीस्थान स्वास्थ्यचौकीले शून्य होम डेलिभरी कार्यक्रमलाई प्रभावकारी बनाईने बताएको छ । गुल्मी दरबार गाउँपालिका स्वास्थ्य शाखाको आयोजनामा आर्थिक वर्ष २०७५/०७६ को पहिलो अर्धवार्षिक समीक्षा कार्यक्रममा आगामी दिनमा सुरक्षित मातृत्व कार्यक्रम अन्तर्गत शून्य होम डेलिभरी कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि घर–घरमा गर्भवती झण्डा, कम्तिमा चारपटक गर्भ जाँच, संस्थागत प्रसुती र कम्तिमा ३ पटक नवशिशु […]

गुम्बा र छेर्लुङ्गका जनताले घरमै लिए स्वास्थ्य सेवा

कृष्ण पोखरेल पाल्पा, पुस १७/तानसेन नगरपालिका वडा १३ का जेष्ठ नागरिक तारादेवी भट्टराई र हेमनाथ भट्टराई विरामी भई विस्ताराभन्दा बाहिर आउने अवस्था थिएन् । दुवै विरामीलाई घरमै विस्तराबाट उठाएर तानसेन नगरपालिकाबाट खटिएको स्वास्थ्य टोलीले चेकजाँच ग¥यो र आवश्यक औषधी प्रदान ग¥यो । सोही ठाउँकै ९० वर्षिय मनिकर्ण विश्वकर्माले घरमाथि चौतारोमा स्वास्थ्य जाँच गराइन् । रुखा, खोकी लाग्ने, हात […]

नगर सरकारको अभियान, घर–घरमा निःशुल्क स्वास्थ्य परीक्षण

कृष्ण पोखरेल पाल्पा, पुस १४/६० वर्ष उमेर माथिका जेष्ठ नागरिक, सुत्केरी महिला तथा नवजात शिशु र फरक क्षमता भएका नागरिकहरुलाई तानसेन नगरपालिकाले निःशुल्क रुपमा घर–घरमा पुगेर स्वास्थ्य सेवा दिने भएको छ । अस्पतालसम्म जान नसकेका जेष्ठ नागरिक, सुत्केरी र फरक क्षमताका व्यक्तिहरुलाई संविधानमै उल्लेख गरिएको मौलिक अधिकार अन्तर्गत तानसेन नगर सरकारले यो अभियान शुरु गर्न लागेको […]

तानसेनका घर–घरमा स्वास्थ्य सेवा

तानसेन,पुस १३/ घर–घरमा स्वास्थ्य सेवा अभियान २०७५ सञ्चालन हुने भएको छ । तानसेन नगरपालिकाले जनताको आधारभूत स्वास्थ्य सेवालाई मध्यनजर गर्दै अभियान सञ्चालन गर्न लागेको हो । शुक्रबार तानसेनमा पत्रकार सम्मेलन गरी नगरपालिकाले स्वास्थ्य सेवा अभियान सञ्चालन गर्न लागेको जानकारी गराएको छ । सम्मेलनमा बोल्दै नगरपालिकाका प्रमुख अशोककुमार शाहीले नगरका वयोवृद्धा तथा गर्भवती, सुत्केरी र फरक […]