चरम अभाव भएपनि ‘एन्टिस्नेक भेनम’ खरिद हुन सकेन

काठमाडौं कात्तिक ४ |स्वास्थ्य सेवा विभागले एन्टिस्नेक भेनम अभाव भएको ४ महिना बितिसक्दा पनि भेनम खरिद गर्न सकेको छैन । भेनम अभावमा सर्पदंशका विरामीले ज्यान गुमाउनु पर्ने अवस्था भएपनि विभागले भेनम खरिद गर्न नसकेको हो । भेनमको चरम अभाव भएपछि विश्व स्वास्थ्य संगठनले केहि महिना अघि ‘कमोडिटि क्राईस म्यानेजमेन्ट’का लागि ४ हजार भायल भेनम उपलब्ध […]

वायु प्रदूषण पनि क्यान्सरको कारण

काठमाण्डौ, कात्तिक ४ | विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले वायु प्रदूषण पनि क्यान्सरको कारण भएको जनाएको छ । डब्लुएचओको क्यान्सरसम्बन्धी अन्तर्राष्ट्रिय अध्ययन समितिले गरेको एक अध्ययनले वायु प्रदूषण फोक्सो क्यान्सरको प्रमुख कारण र यसले अन्य क्यान्सर पनि हुन सक्ने तथ्य पत्ता लगाएको हो । वैज्ञानिकले युरोप, दक्षिण र उत्तरअमेरिका तथा एशियामा अध्ययन गरेका थिए । अध्ययनले बढ्दो […]

ओठ सबैभन्दा…

काठमाडौ, आश्विन १२ – तपाईंलाई थाहा छ, मानव शरीरको सबैभन्दा बढी कामुक अंग कुन हो ? नयाँ अध्ययन अनुसार, महिला वा पुरुष जसका भए पनि ओठ अन्य अंगभन्दा मन तान्ने खालका हुन्छन् । अनुहार पनि । बेलायत र अफ्रिकाका आठ सय महिला-पुरुषमा अध्ययनपछि वैज्ञानिकहरू उपर्युक्त निष्कर्षमा पुगेका हुन् । यो अध्ययन न्युरोसाइन्टिफिक जर्नल ‘कर्टेक्स’ मा […]

माया गरौं मुटुलाई आहार-विहारमा सकारात्मक परिवर्तन आवश्यक

काठमाडौ, आश्विन १२ – सहरिया नेपालीहरूको मुटु कमजोर हुँदै गइरहेको छ । उनीहरू मुटुको रोग अर्थात् ‘कार्डियो भास्कुलर डिजिज’ को भुमरीमा फस्दै गइरहेका छन् । कुदाकुदयुक्त जीवनशैलीले हरेकमा तनाव बढाइरहेको छ । उमेर वृद्धिसँगै यस्तो दैनिकीका कारण मुटुको स्वास्थ्यलाई यथावत् राख्नु आमसहरिया नेपालीका लागि कुनै चुनौतीभन्दा कम छैन । आधुनिक जीवनशैली अर्थात् शारीरिक निष्क्रियता, गलत […]

कसरी नापिन्छ रक्तचाप ?

काठमाडौ, आश्विन १५ – तपाईले रक्तचाप जाँच्न जाँदा, चिकित्सकले कसरी नाप्ने गरेको सम्झनुभएको छ ? चिकित्सकनजिक हस्याङ-फस्याङ गरेर पुग्नासाथ उनले तपाईंको रक्तचाप नाप्छन् ? अधिकांश चिकित्सकले दुवै हातको रक्तचाप नाप्दैनन् । रक्तचाप नाप्ने तरिका ठीक नहुँदा नतिजा उच्च वा न्यून रक्तचापका रूपमा देखिन गई बिरामीको उपचारमा नराम्रो असर पर्न सक्छ । अधिकांश समय रक्तचाप नाप्न […]