दलित समुदायका पहिलो डाक्टर काँसीराम सम्मानित

रमेश विश्वकर्मा गुल्मी, कार्तिक २८/ डा.काँसिराम विश्वकर्मा सम्मानित भएका छन् । जिल्लाको विकट गाउँमा जन्मेका विश्वकर्मा निस्ती बडिगाड सामुदायिक विकास केन्द्र गुल्मीबाट एक कार्यक्रमका बिच सम्मान भएका हुन् । केन्द्रले आफ्नो प्रथम बार्षिक उत्सवको अवसरमा बुधबार विश्वकर्मालाई सम्मान गरेको छ । कार्यक्रममा मुसिकोट नगरपालिका १ नेटा गुल्मीमा जन्मेर डाक्टर बनेका विश्वकर्मालाई केन्द्रका अध्यक्ष मोहन घिमिरे […]

बगनासकालीका कृषकलाई हाते ट्याक्टर वितरण

पाल्पा, कार्तिक २०/ कृषि कार्यक्रम अन्तर्गत कृषकहरुलाई हाते ट्याक्टर वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाले गाउँपालिका भित्र रहेका ९ वटै वडाका व्यवसायिक कृषकहरुलाई एक कार्यक्रमका बिच १० वटा हाते ट्याक्टर वितरण गरेको हो । गाउँपालिकाको ५० प्रतिशत अनुदानमा कृषकहरुकै रोजाईमा हाते ट्याक्टर वितरण गरिएको गाउँपालिकाका कृषि संयोजक सन्तोष जिसीले जानकारी दिए । ट्याक्टर वितरण गर्दै […]

विपन्न परिवारका बालबालिकालाई न्यानो कपडा वितरण

पाल्पा, कार्तिक२० / बगनासकाली गाउँपालिका ३ बालविकास प्राविमा अध्ययनरत बालबालिकाकाहरुलाई न्यानो कपडा वितरण गरिएको छ । बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्याल र पाल्पा उद्योग वाणिज्य संघका उद्योेग उपाध्यक्ष कमल कृष्ण कार्कीले संयुक्त रुपमा विद्यालयमा अध्ययनरत विपन्न परिवारका बालबालिकाहरुलाई न्यानो कपडा वितरण गरेका हुन् । उनिहरुले विपन्न परिवारका बालबालिकाहरु चिसोका कारण विद्यालय अनुपस्थित हुने भएकाले उनीहरुलाई […]

तिहार नजिकिएसँगै मिठाई पसलहरुमा अनुगमन

कृष्ण पोखरेल तानसेन, कार्तिक , <strong>तिहार तथा दिपावलीलाई लक्षित गरी तानसेनका मिठाई पसलहरुमा अनुगमन गरिएको छ । मिठाईको उत्पादन तथा विक्रिमा गुणस्तरीयता कायम गर्नका लागि अनुगमन केन्द्रित गरिएको हो । तिहार नजिकै जादाँ विभिन्न किसिमका मिठाईको कारोवार बढ्दै गएको समयमा अनुगमन टोलीले तानसेनका मिठाई पसल तथा उत्पादन स्थलहरुमा अनुगमन गरेको हो । अनुगमनमा मिठाई उत्पादन […]

तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी पाल्पा, असोज २७/ ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’ ‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’ घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे […]