#shittalpaati online #news #accident #road #ribdeko #hotnews #update news

दुर्घटना न्यूनीकरणमा तानसेन नगरको चासो

तानसेन, तानसेनका सडकहरुमा दुर्घटनाहरु बढ्दै गएपछि तानसेन नगरपालिकाले चासो देखाएको छ । सडक साघुरा र अव्यवस्थित सवारी पार्कि·का कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि नगरपालिकाले जिल्ला प्रहरी, स्थानीय प्रशासन र ट्राफिक कार्यालयको समन्वयमा पार्कि·को व्यवस्थापन गरेको हो । तानसेनका अधिकांश सडकहरुमा मापदण्ड नपुगेको र गे्रड नमिलेकै कारण दुर्घटना हुने भएकाले नगरपालिकाकले पार्कि· क्षेत्र र रुट निर्धारण गरेको छ । […]

#राजनितिक दवाबमा पर्दिन कानुनको पालन गरी काम गर्छु : प्रमुख पोखरेल

दवाबमा पर्दिन कानुनको पालना गरी काम गर्छु : प्रमुख पोखरेल

कृष्ण पोखरेल पाल्पा, साउन ३०/ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जिल्लाको शान्ती सुरक्षा कायम गर्न राजनितिक दवाबमा नभई कानुनको पालना गरी काम गर्ने बताएका छन् । हालै प्रहरी प्रधान कार्यालय काठमाडौबाट सरुवा भई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीमा आएका प्रहरी उपरिक्षक पोखरेलले बुधबार पत्रकार भेटघाट गरी जिल्लामा देखिने गरी काम गर्ने बताएका […]

#nagpanchami news #

भोलि धुमधामसँग नागपञ्मी मनाइदै

पाल्पा, साउन ३०/ श्रावण शुक्ल पञ्चमीका अवसरमा भोलि विहिबार नापञ्चमी पर्व मनाइँदै छ । प्रत्येक वर्ष आउने श्रावण शुक्लपञ्चमी तिथिलाई नागपञ्चमी पर्वका रुपमा लिँदै नागलाई देवताको रुपमा पूजा गर्ने प्रचलन छ । विभिन्न धर्मग्रन्थमा नाग देवताको विशेष महत्व रहेको संस्कृतविद्हरु बताउँछन् । पूजाले सपार्दी भयबाट मुक्त भई र मनोकाङ्कक्षा पूरा हुने जनविश्वास रहिआएको छ । […]

#gulmi prahari news # gulmima laguausad sambandhai chetanamaulak karyakraem

लागु औषध दुव्यर्सनी तथा विपद् व्यवस्थापना सम्वन्धी सचेतनामूलक कार्यक्रम

गुल्मी, साउन २८/ लागुऔषध दुव्यर्सनी तथा विपद् व्यवस्थापन सम्वन्धित सचेतनामूलक कार्यक्रम गुल्मीको तम्घासमा भएको छ । सशस्त्र प्रहरी गुल्म गुल्मीले तम्घास खानिगाउँ स्थित सिद्धाबाबा मावि कक्षा एघार र बाह्रमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषध दुव्यर्सनीले मानव जीवनमा पु¥याउने दिर्घकालीन असर , समाजमा पार्ने प्रभाव, त्यसबाट बच्ने उपाय र विपद् व्यवस्थापनमा अपनाउनुपर्ने सर्तकता लगायतका विषयमा सशस्त्र प्रहरी नायव […]

#karent lagera yowakko murtu #palpa ko tansen ma karent lagera majdurko murtu#tansenko basantapur ma karent lagera yaowak ko murtu

तानसेनको बसन्तपुरमा करेन्ट लागेर एक युवकको मृत्यु

पाल्पा, असार ३२/ काम गर्ने क्रममा करेन्ट लागेर तानसेनको बसन्तपुरमा एक युवको मृत्यु भएको छ । आइतबार बेलुका ९ बजेको समयमा टिपरको हाइड्रोलिक उठाएर बालुवा खसाल्ने क्रममा सडकमा रहेको बिजुलीको तारमा छोइदा करेन्ट लागेको हो । सहचालक समेत रहेका माथागढी–४ देउगिरका ३८ वर्षीय ताराबहादुर सोमैको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सुचना अधिकृत विनोद घिमिरेले जानकारी […]