भारत, चीन र जापानबीच मंगल ग्रहमा पुग्ने होड

नयाँ दिल्ली– मंगल ग्रहमा यान पठाउने भारतीय मिसनसँगै आउने दिनहरुमा अन्तरिक्षमा वर्चस्व कायम गर्नका लागि एसियाली देशको होड बढ्ने देखिएको छ । भारतीय अन्तरिक्ष अनुसन्धान संस्था (आइएसआरओ) मंगल ग्रहमा उपग्रह पठाउने अन्तिम तयारीमा जुटेको छ। भारतले मंगल ग्रहमा पठाउन लागेको अन्तरिक्ष यानले त्यहाँको मौसम तथा सतहबारे वैज्ञानिक जानकारी जुटाउने बताइएको छ । यानको प्रक्षेपण २८ […]

एप्पलपछि एचटीसीको फिङ्गर प्रिन्ट मोबाइल

बेइजिङ- स्मार्टफोन र ट्याब्लेटको बजारमा जमेको कम्पनी एचटीसीले आफ्नो नयाँ फोन म्याक्स लन्च गरेको छ। फोनमा एप्पलको ‘आइफोन ५ एस’जस्तै फिङ्गर प्रिन्ट्स छ। यसको स्क्रिन ५.९ इन्च लामो छ। चीनमा पत्रकार सम्मेलन गरेर यो नयाँ फोन ‘वन म्याक्स’को सार्वजनिक गर्ने भनिए पनि लन्च हुनुपूर्व इन्टरनेटमा समाचार आएपछि कम्पनीले निर्धारित समयभन्दा एक दिन अगाडि नै फोन […]

बनेपामा क्यान इन्फोटेक सुरु, अब सुचना प्रविधि विभागः मन्त्री

काभ्रे, २९ मंसीर । कम्प्युटर एशोसियसन अफ् नेपाल (क्यान) काभ्रेको आयोजनामा बिहीबारदेखि काभ्रेको बनेपामा दोस्रो क्यान ईन्फोटेक सुरु भएको छ । सूचना प्रविधिका नयाँ आविष्कारको प्रदर्शनी गरिने मेलामा कम्प्युटर, मोबाइल, ल्यापटप, प्रोजेक्टर, एलसिडी, पावर ब्याकअप , शैक्षिक सामग्रीहरु समेटिएका सिडीहरु, इन्भर्टर, लालटिन लगायतका सामानहरुको ४८ स्टल प्रदर्शनीमा राखिएका छन् । इन्फोटेकको उद्घाटन गर्दै विज्ञान तथा […]

चीनमा इन्टरनेट निगरानीमा २० लाख कर्मचारी

बेइजिङ (बीबीसी), आश्विन २१ – चीनमा इन्टरनेटमाथि निगरानी गर्न २० लाखभन्दा बढी कर्मचारी कार्यरत छन् । चिनियाँ सरकारी सञ्चारमाध्यमले यसको जानकारी दिएको हो । यसलाई इन्टरनेटमाथि सरकारी नियन्त्रणको अनौठो प्रयास मानिएको छ । दि बेइजिङ न्युजका अनुसार निगरानी गर्ने अर्थात् इन्टरनेट मत विश्लेषक सरकारभित्र तथा व्यावसायिक कर्मचारीका रूपमा छन् । चीनका अरबौं वेब प्रयोगकर्ताहरूले सरकारको […]