‘सूचनाको माध्यमबाट सामाजिक रुपान्तरण हुन जरुरी’

इमानसिं राना पाल्पा (रामपुर), कार्तिक २७/प्रदेश नं. ५ का प्रदेशसभा सदस्य युवराज खनालले सञ्चार माध्यम मुलुकको समृद्धि र सामाजिक रुपान्तरणसंगै जनतालाई सु–सुचित गराउनतर्फ अग्रसर हुनु आवश्यक रहेको बताएका छन् । देशलाई राजनैतिक परिवर्तन मार्फत आजको अवस्थामा ल्याउन सञ्चार माध्यमले महत्वपूर्ण भूमिका खेलेको बताउँदै खनालले सत्य तथ्य सूचनाको माध्यमबाट जनतालाई सामाजिक रुपान्तरणतर्फ उन्मूख गराउन लाग्नुपर्ने बताएका हुन् । […]

रकम सुरक्षित राख्न नयाँ प्रविधिको प्रयोग गर्दै विजयपुर सहकारी

पाल्पा (रामपुर) असोज ८/ जिल्लाको एक सहकारीले रकम सुरक्षित गर्न नयाँ प्रविधि अपनाएको छ । जिल्लाका सहकारीहरु असुरक्षित भइरहेका बेला जिल्लाको रामपुरमा रहेको विजयपुर कृषि सहकारी संस्थाले नयाँ प्रविधिको प्रसयोग गरेको हो । सहकारीले रकमलाई सुरक्षित राख्न सेफ कारोबार सुरु गर्न थालेको छ । सोमवार सहकारीले एक कार्यक्रमका बिच उद्घाटन गरी सेफबाट कारोबार सुरु गरेको […]

#यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

यामाहाले ल्यायो चाडपर्व योजना, बाईक र स्कुटर खरिदमा ९ लाख २५ हजार सम्मको उपहार

पाल्पा, भदौ १८/चाडपर्वलाई लक्षित गर्दै यामाहाको पाल्पाका लागि आधिकारीक विक्रेता ज्ञानेन्द्र अटो वक्र्सले नयाँ योजना ल्याएको छ । यामाहा बाईक तथा स्कुटर खरिद गर्ने ग्राहरुका लागि कम्पनीले योजना ल्याएको हो । कम्पनीले दशै तिहार योजनामा नयाँ यामाहाका बाइक र स्कुटर खरिदमा खाली हात नजाने योजना ल्याएको कम्पनीले जनाएको छ । नयाँ बाईक र स्कुटर खरिद […]

#shittalpaati online #news #accident #road #ribdeko #hotnews #update news

दुर्घटना न्यूनीकरणमा तानसेन नगरको चासो

तानसेन, तानसेनका सडकहरुमा दुर्घटनाहरु बढ्दै गएपछि तानसेन नगरपालिकाले चासो देखाएको छ । सडक साघुरा र अव्यवस्थित सवारी पार्कि·का कारण दुर्घटनाहरु बढ्दै जान थालेपछि नगरपालिकाले जिल्ला प्रहरी, स्थानीय प्रशासन र ट्राफिक कार्यालयको समन्वयमा पार्कि·को व्यवस्थापन गरेको हो । तानसेनका अधिकांश सडकहरुमा मापदण्ड नपुगेको र गे्रड नमिलेकै कारण दुर्घटना हुने भएकाले नगरपालिकाकले पार्कि· क्षेत्र र रुट निर्धारण गरेको छ । […]

#राजनितिक दवाबमा पर्दिन कानुनको पालन गरी काम गर्छु : प्रमुख पोखरेल

दवाबमा पर्दिन कानुनको पालना गरी काम गर्छु : प्रमुख पोखरेल

कृष्ण पोखरेल पाल्पा, साउन ३०/ जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रमुख प्रहरी उपरिक्षक विश्वमणी पोखरेलले जिल्लाको शान्ती सुरक्षा कायम गर्न राजनितिक दवाबमा नभई कानुनको पालना गरी काम गर्ने बताएका छन् । हालै प्रहरी प्रधान कार्यालय काठमाडौबाट सरुवा भई पाल्पा प्रहरी प्रमुखको जिम्मेवारीमा आएका प्रहरी उपरिक्षक पोखरेलले बुधबार पत्रकार भेटघाट गरी जिल्लामा देखिने गरी काम गर्ने बताएका […]