साहित्य समाजकोे साहित्य क्षेत्रमा नौलो कामको सुरुवात

कृष्ण पोखरेल पाल्पा : पाल्पा साहित्य समाजले साहित्य क्षेत्रमा नयाँ र नौलो कामको सुरुवात गरेको छ । विगतका समयमा साहित्य संस्थाहरुले एकल साहित्यकारहरुका कृतिहरु प्रकाशित गर्दै आएपनि पाल्पा साहित्य समाजले दिवंगत भएका तर ओझेलमा परेका पाल्पाका साहित्यकारहरुको जीवनीलाई समेटेर अमृताञ्जली कृति सार्वजनिक गरेको छ । पुष्कर अथक रेग्मीद्वारा लिखित अमृताञ्जली कृतिको वरिष्ट समाजसेवी एवं विश्व हिन्दु महासंघका […]

उपन्यासकार रजिउल्ला मियाले लेखेको मरुभूृमि नामक उपन्यासको विमोचिन

पाल्पा : लेखक एवं उपन्यासकार रजिउल्ला मियाले लेखेको मरुभूृमि नामक उपन्यासको विमोचिन गरिएको छ । श्रीनगर एफएमको साहित्यिक कार्यक्रम यात्रा साहित्य मार्फत पुस्तक विमोचन गरिएको हो । साहित्य तथा स्वास्थ्य प्रतिस्ठान पाल्पाले प्रकाशन गरेको मरुभूमि नामक उपन्यास श्रीनगर एफएमका स्टेशन म्यानेजर देव पचभैयाले विमोचन गरेका हुन् । पुस्तकको विमोचन गर्दै प्रमुख अतिथि पचभैयाले उपन्यासको विमोचन […]

भजन संरक्षणद्वारा बसन्त श्रवण पञ्चमी मनाइयो

कृष्ण पोखरेल पाल्पा : भजन संरक्षण समिति तानसेन पाल्पाले बसन्त पञ्चमीको अवसरमा भगवती मन्दिर परिसरमा बसन्त श्रवण कार्यक्रम गरी मनाएको छ । तानसेनमा परापूर्वकालदेखि धुमधामका साथ सञ्चालन हुँदै आएको परम्परागत बसन्त श्रवण कार्यक्रमलाई तानसेन भजन संरक्षण समिति पाल्पाले विगत तीन वर्षदेखि निरन्तरता दिँदै आएको छ । राणा शासन कालमा रुद्र शमशेरले धुमधामका साथ सञ्चालन गरेको बसन्त श्रवण कार्यक्रमलाई […]

प्रेम के हो ?, ‘माया’ कि ‘लभ’ !

नवराज बस्याल प्रेम शब्द आफैमा अर्थपूर्ण, अनमोल अनि निकै गहन छ, फेरिपनि कसले कसरी बुझ्ने, कस्तोलाई प्रेम मानिरहेको छ गहनतम अध्ययन जरुरी पक्कै पनि छ । विशेष प्रेम शब्द सुन्ने बित्तिकै माया मोह अनि जिन्दगी सम्झनेहरुको जमातमात्रै होइन, प्रेम शब्द सुन्नै नचाहनेहरु पनि कम छैनन् यहाँ । खाशमा, यहाँ प्रेम शब्दको अर्थमा विविधिकरण खोज्नु भन्दा पनि शब्दको […]

अभिनयको डायरी–२

किसन पाण्डे म सधैँ उसको अगाडि शिर निहुर्याएर बसेँ । कहिल्यै उसलाई प्रेमको आभाश दिलाउन सकिन । म कलेजमा विज्ञान पढ्ने ऊ कमर्स । अनि हाम्रो मिलन केवल कलेजका विशेष कार्यक्रममा मात्र हुन्थ्यो । त्यसै त म कसैको अगाडि आफ्नो भावनालाई हावी गर्न नसक्ने अझ कहिले काहीँ भेट हुनेसंग त बोल्न नि डर लाग्थ्यो । अनि उसको साथीहरुसंग बोल्ने बहानामा […]