दुबै भ्रमणलाई सम्झदा

रामलाल श्रेष्ठ मैले सुनेको थिए दुवै देश एउटा सुन्दर समृद्ध र विकसित देश हो । जो ३० वर्षको अवधिमा कायापलटमा गरेका रहेछन् । सुन्नमा जति सुनिन्थ्यो यथार्थमा सुनेको भन्दा पनि उच्च विकास भएको पाइयो । म घरमा बसिरहेको थिए । एक्कासी श्रीनगर लायन्सका अध्यक्ष ला.श्री झमन बहादुर राज मगर आउनु भयो मलाई भन्नु भयो ISAME Forum को ४६ औं […]

आन्तरिक प्रतिभा प्रस्फुटनका लागि तानसेनमा बालकविता प्रतियोगिता

पाल्पा, मंसिर २९/ पाल्पा साहित्य समाजको आयोजना र पाल्पा प्यारागन बोडिङ्ग स्कुलको आतित्थ्यमा तानसेनमा बालकविता प्रतियोगिता भएको छ । प्रतियोगितामा तानसेन नगरपालिका र माथागढी गाउँपालिकाका भित्रका विद्यालयको सहभागिता रहेको थियो । विभिन्न विद्यालयका २५ जना बालवालिकाको सहभागिता रहेको प्रतियोगितामा प्रथम छात्रा तर्फ माउण्ट भ्याली माथागढी सराईकी सुमिना कुवँर, छात्र तर्फ रिभर भ्याली स्कूल दमकडाका वैभब […]

ननिदाएको रात

केशु मगर ‘केशु, अझैसम्म नसुत्नुभाको हजुर ?’ करिब चार महिनापछि आएको उसको म्यासेजले झस्किए । खुशीले होला, च्याटबक्सले रातो रङसँगै उसको म्यासेजको भव्य स्वागत गर्यो । म भने छक्क परे । किनभने मेरो नाम किटान गरेरै उसले म्यासेज पठाएकी थिइ । ‘हाई, के छ खबर ? सन्चै होला है ?’ आफ्नै प्रश्न राखे मैले । उसको जवाफ दिन आवश्यक ठानिन । […]

गुल्मीमा किरण पुस्कालयको स्वर्ण महोत्सव

रमेश विश्वकर्मा गुल्मी, कार्तिक ७/ किरण पुस्तकालय गुल्मीले स्वर्ण महोत्सवसँगै ५१ औं पुस्तकालय सभा ंमनाएको छ । ‘समृद्ध पुस्तकालयः सुदृढ समाज ’ भन्ने मुल नाराका साथ पुस्तकालय सभा मनाएको हो । सभालाई सम्वोधन गर्दै प्रजिअ यदुनाथ पौडेलले मौलिकतालाई कायम राख्दै नयाँ पुस्तालाई पुस्तकालयमा कसरी आकर्षित गर्न सकिन्छ भन्नेतर्फ ध्यान दिनुपर्ने बताएका छन् । पौडेलले किरण […]

तानसेनका टोल–टोलमा मालश्री : स्व.होनीमायाको विरासत जोगाउँदै रामबहादुर गन्धर्व

रामचन्द्र रायमाझी पाल्पा, असोज २७/ ‘जय देवी भैरवी गोरखानाथ, दर्शन दिए है नवदुर्गा भवानी’ ‘कति सुत्यौ हे नन्दालाल, उठपति कृष्ण तिमी स्नान गरी जाऊ रे…’ घटस्थापनाका दिनदेखि तानसेनका चोक–चोकमा बिहानै सुनिने यी मालश्री र विवाहस गीतका भाकाहरु हुन् । तानसेन नगरपालिका ६ का ६७ वर्षका रामबहादुर गन्धर्व हातमा सारंगी लिएर भाकाहरु गुनगुनाउँदै बिहान तीन बजे […]