शर्माको ‘नाचिरहन्छ कोही’ कृति सार्वजनिक

पाल्पा, असार ९/विगत ३३ वर्षदेखि स्वास्थ्य सेवामा समर्पित स्वास्थ्यकर्मी रुक्मागत शर्माले लेखन क्षेत्रमा समेत अभिरुचि देखाएका छन् । शर्माले शनिबार आफ्नो दोस्रो साहित्यिक कृतिको रूपमा ‘नाचिहरन्छ कोही’ लघुकथा सङ्ग्रहको एक भव्य समारोहको आयोजना गरी सार्वजनिक गरेका छन् । कृतिको लोकार्पण गर्दै वरिष्ठ सञ्चारकर्मी एवम् साहित्यकार नवराज लम्सालले शर्माको लघुकथामा समाज मनोविज्ञान, सामाजिक बहुलता, सामाजिक जटिलता, नारी स्वतन्त्रता, […]

पप्पी र पट्टुको कथा

पुष्करराज रेग्मी गोरखापत्र, नागरिक दैनिक, अन्नपूर्ण पोष्ट, मुना, मधुपर्क, शारदा लगायतका राष्ट्रिय पत्रपत्रिकाहरु एवं कर्णाली गुञ्जन अमरज्योति साहित्यिक त्रैमासिक, समकालीन साहित्यिक त्रैमासिक, शुक्ला साहित्य संगम, साझा प्रकाशन लगायतका प्रकाशनबाट विगतका १५ वर्षे यता लघुकथा तथा कबिताहरु प्रकाशन गर्दै आएकी नारी स्रष्टा राधा कार्कीको लघुकथा संग्रह संवाहक (२०७०/०७१) र बालकथा संग्रह पप्पी र पट्टु (२०७५) प्रकाशित […]

गुल्मी लोक तारा दुईको दोस्रो चरण सकियो, प्रथमले ५० हजार पाउने

गुल्मी, जेठ २५/गुल्मी लोक तारा दुईको दोस्रो चरणको कार्यक्रम सकिएको छ । लोक दोहोरी प्रतिष्ठान जिल्ला शाखाले गत बैशाख १५ गतेदेखि सञ्चालन गरेको दास्रो चरणको कार्यक्रम सकिएको हो । जिल्लाका विभिन्न स्थानबाट पहिलो चरण १ सय ६७ जनाबाट छनोेट भएका मध्ये ३५ जना दोस्रो चरणमा छनोट भएका थिए । प्रतियोगी मध्ये तेस्रो चरणका लागि २१ […]

प्यारागनका विद्यार्थीलाई साहित्यिक प्रशिक्षण

पाल्पा, जेठ २४/पाल्पा प्यारागन बोडिङ्ग स्कूलका विद्यार्थीहरुलाई साहित्यिक सम्बन्धी प्रशिक्षण दिइएको छ । कितावी ज्ञानमा मात्र सिमित विद्यार्थीहरुलाई अतिरिक्त क्रियाकलाप अन्तर्गत साहित्यिक सम्बन्धी प्रशिक्षण दिइएको हो । पाल्पा सहित्य समाजको आयोजना र पाल्पा प्यारागन बोडिङ्ग स्कूलको संयोजनमा विद्यार्थीहरुलाई साहित्यिक सम्बन्धी प्रशिक्षण दिइएको साहित्य समाजले जनाएको छ । प्रशिक्षण्मा साहित्य के हो ? नेपाली समाजमा साहित्यको […]

जात्रा तथा चाडपर्व चिनाउने पुस्तकको विमोचन

पाल्पा, जेठ १९/तानसेनमा मनाइने जात्रा तथा चाडपर्वहरू चिनाउने पुस्तक विमोचन गरिएको छ ।  संस्कृति र कला संरक्षणको अभियानमा निरन्तर सक्रिय मदन देउरालीद्वारा लिखित ‘तानसेनमा मनाइने जात्रा तथा चाडपर्वहरू’ नामक पुस्तकको एक कार्यक्रमका बीच शनिबार तानसेनमा विमोचन गरिएको हो । देउराली सांस्कृतिक अध्ययन प्रतिष्ठानले उक्त पुस्तकको विमोचन गरेका छ । विमोचन कार्यक्रमका प्रमुख अतिथि तथा तानसेन नगरपालिकाका प्रमुख अशोककुमार […]