सराहनीय कार्य

नेपाल प्रहरी र विशेषतः ट्राफिक प्रहरी कार्यालयले सडक दुर्घटना घटाउने कार्यमा देखाएको चुस्तीका लागि सम्बद्ध सबै धन्यवादका पात्र छन्। गतवर्ष दसैंको समयमा भन्दा यो वर्ष दुर्घटनामा करिब ५० प्रतिशत कमी आउनु आफैँमा ठूलो उपलब्धि हो। हुनत, यो वर्ष पनि उपत्यकामा ४६ दुर्घटना भए र त्यसमा चार व्यक्तिको ज्यान गुमेको छ, यो अत्यन्त दुःखद कार्य हो।ट्राफिक […]

निर्वाचन सार्ने प्रपन्च नहोस्

लामो राजनीतिक अन्योल पछि मुलुक फेरी चार मंसिरको संविधानसभा÷संसद निर्वाचनको चटारोमा छ । राजनीतिक दलहरु धमाधम उमेदवारको अन्तिम छनौटमा व्यस्त छन् । तर यहीवेला निर्वाचनप्रति मरिहत्ते गरेको देखाउने केही नेतावाटै घोषित मितिको निर्वाचन सार्नुपर्ने औपचारिक धारणा बाहिर आएको छ । यो धारणालाई पार्टीगत नमान्न आग्रह भएपनि दुइदिन यताका नेताका भेटघाट र असन्तुष्टसंगका वार्ताले निर्वाचन मिति […]

निष्ठाको खडेरी

संविधानसभा निर्वाचनको प्रत्यक्षतर्फका २ सय ४० जना उम्मेदवारको नाम दर्ता गर्ने अघिल्लो दिनसम्म आइपुग्दा पनि राजनीतिक दलहरू उम्मेदवार छान्न असफल बनिरहेका छन् । दलहरू संविधान निर्माणका लागि हुने निर्वाचनमा सभासद् बन्ने आकांक्षी बढेपछि उम्मेदवार टुंगो लगाउन हम्मे परिरहेको बताइरहेका छन् । तर, घटना दलहरूको दाबीभन्दा ठीकविपरीत दिशार्फ मोडिँदै जान थालेको छ । निर्वाचनको मुखमा दलबदलको […]

गुनासा सुन्दैमा मात्र केही हुन्न

पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईकै शैली पच्छ्याउँदै अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्कीले ‘सर्वसाधारणसँग प्रमुख आयुक्त’ अभियान सुरु गरेका छन् । उनले सुरु गरेको यो अभियान आफैंमा राम्रो हो । यदि साच्चै सर्वसाधारणलाई राज्य भएको अनुभूति दिने र आमसर्वसाधारणलाई पनि राज्यको पहुँचमा पु¥याउने हो भने यस्ता कार्यक्रम गरिनुपर्छ । प्रधानमन्त्री, मन्त्री वा अन्य उच्च […]