गुट उप–गुटको खतरा

नामै लिएर भन्नुपर्दा नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा माओवादी केन्द्र र दुई टुक्रामा विभाजित राप्रपादेखि लिएर अनेक साइनबोर्ड राखेर नेता बन्ने होडबाजीमा प्रतिस्पर्धा गरिरहेका मधेशी दलहरुको क्रियाकलाप अहिले जनप्रिय भन्दा पनि अप्रियताले भरिपुर्ण हुदै गएका छन् । प्रजातन्त्रको पुनस्र्थापना देखि अहिलेसम्म झन्डै सवा सय राजनीतिक दलहरु जन्मेका छन् । तर ती सबै निर्वाचन आयोगमा भने दर्ता नभएका […]

काँग्रेस, नीति र युवा

नेपाली काँग्रेसको नीति र कार्यक्रमका विषयमा काँग्रेसको विधानले पार्टीको आदर्श, नीति सिद्धान्त बोध गराउँदै, पार्टीलाई सक्षम बनाउँनका लागि विभिन्न क्षेत्रमा कार्यरत श्रृजनशील, व्यावसायिक जनशक्ति समेतको सहयोग लिएर विभिन्न विचार गोष्ठी, अन्र्तसंवाद, परामर्श जस्ता कार्यक्रम सञ्चालन र प्रशिक्षण दिने कामलाई सक्रियताका साथ निरन्तरता दिइएन भने, राजनीतिमा युवा जनशक्तिको अभाव खड्कीन सक्ने खतराहरु बढ्ने डर हुनसक्छ, त्यसका […]

सरकार अग्रसर होऊ

शिक्षा एउटा त्यस्तो वस्तु हो जसले अज्ञानतालाई हरण गर्ने गर्दछ । मानव जातिलाई अन्धकारबाट उज्यालो तर्फ उन्मुख गर्ने गर्दछ । शिक्षा चेतनाको भण्डार हो । यसलाई जति धेरै उपयोग गर्न सकिन्छ, जति धेरै व्यक्ति शिक्षामा समर्पित हुन्छन्, मुलुकको चौतर्फी विकास तीब्र गतिमा हुन्छ । तर, शिक्षाजस्तो संवेदनशील विषयमा हचुवाका भरमा प्रतिक्रिया, योजना र कार्यक्रमहरू सार्वजनिक गर्ने परिपाटीले एकाध सरोकारवालाहरू […]

पाल्पाली लेवल

नेपाल राष्ट्र बैंकले पाल्पा जिल्लामा लगानीका सम्भावना बारे छलफल गरेर नयाँ निचोड निकाल्नका लागि हालै आयोजना गरेको कार्यक्रममा पाल्पाली ढाका र करुवालाई बजारीकरण कसरी गर्ने भन्ने विषयमा व्यापक बहस भयो । यी दुवै उत्पादनहरु पाल्पाली भनिएता पनि कतिपय व्यवसायीहरुले दुवै वस्तु बाहिर बनाएर ल्याउने अनि पाल्पाली लेवल लगाएर बेचेको भन्ने विषयमा खुलेर छलफल भयो । यी र […]

योग र ध्यान साधना

मानव स्वास्थ्यका लागि अत्यन्त लाभदायक मानिएको योगको महŒव पछिल्लो समय बढ्दै गएको छ । योगगुरु एवम् योगी रामदेवले शारीरिक र मानसिक स्वास्थ्यका लागि योग नै सर्वोत्तम विकल्प भएको भन्दै प्रचारप्रसार थालेपछि नेपालीहरूमा पनि योगप्रतिको जागरण बढेको हो । पतञ्जली नामका ऋषिले विकास गरेको योगको प्रक्रिया रामदेवले पुनरुत्थान र परिष्कृत गरी देशविदेशमा प्रचारप्रसार गरेका हुन् । योग कुन ठाउँमा […]