रानीमहल माथिको पहरोबाट साँझ पख बटुवा खसेपछि…

पाल्पा (रानीघाट) : पाल्पाको बौघागुम्हा गाविसमा पर्ने छेलुङ्ग–रानीमहल कालिगण्डकी करिडोर सडक खण्ड अन्तर्गत डोजर लगाएर खनी रहेको भीरबाट एक जना अज्ञात बटुवा खसेपछि उनको अहिले उद्धार कार्य जारी भइरहेको छ । अधवैशे पुरुष जस्तो लाग्ने उनी को हुन र के का लागि त्यहाँ गएका थिए, भन्ने बारे यो समाचार तयार पार्दासम्म खुल्न सकेको थिएन । […]

महिला आर्थिक क्रान्तिमा लाग्नुपर्छ : शाक्य,

कृष्ण पोखरेल पाल्पा : नेकपा एमालेका केन्द्रीय उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले अव महिलाहरु आर्थिक क्रान्तिका लागि अगाडि बढ्नुपर्ने बताईन् । शाक्यले भनिन्, राणाशासन, पञ्चायत र राजतन्त्रको अत्य गरेर गणतन्त्र स्थापना भई सकेको अवस्थामा अव आर्थिक क्रान्तिमा लाग्नुपर्ने वेला आएको शाक्यको धारणा थियो । अखिल नेपाल महिला संघ पाल्पाको नवौ जिल्ला अधिवेशनको अवसरमा शनिवार, पाार्टीले महिलालाई अन्य […]

प्रधानमन्त्री फर्कदै, सेनापति जादै

काठमाण्डौ : प्रधानमन्त्री केपी शर्मा ओली चीनबाट फर्कने दिन प्रधानसेनापति राजेन्द्र क्षेत्री आईतवार चीन भ्रमणमा गएका छन् । चीनको जनमुक्ति सेनाका प्रधानसेनापति फेन घुईको निमन्त्रणामा क्षेत्री आईतवार त्यसतर्फ गएका हुन । प्रधान सेनापतिको जिम्मेवारी सम्हालेपछि क्षेत्री पहिलो पटक चीनभ्रमणमा गएका हुन । भ्रमणमा दुई देशको सुरक्षा अवस्था तथा मित्रतालाई अझै प्रगाढ पार्ने विषयमा दुई राष्ट्रका […]

चलिए पोखरा अभियानका लागि भारत भ्रमणमा

पाल्पा : पोखराका पर्यटन व्यवसायीहरु छिमेकी देश भारतीय पर्यटकलाई नेपाल आमन्त्रण गर्न पोखरा हँुदै पाल्पाको बाटो शनिबार भारत तर्फ गएका छन् । रुपन्देहीको सुनौली नाका हुँदै रुपन्देही, पाल्पा हुँदै पोखरा जाने भारतीय पर्यटकलाई नयाँ वर्ष २०७३ सालमा पोखरामा आयोजना हुने फेवा महोत्सवमा समेत सहभागिताको लागि आमन्त्रण गर्न भारतका विभिन्न शहरहरुको भ्रमणका साथै पर्यटन व्यवसायी तथा ट्राभर […]

रानीमहल सुरक्षित : आयोजना प्रमुख

पाल्पा : कालीगण्डकी करिडोरको बौघागुम्हा छेर्लुङ्ग हुँदै रानीघाटतर्फको सडक निर्माणको क्रममा कुनैपनि हिसावले रानीमहल खतरामा नपरेको आयोजना प्रमुख गुरुप्रसाद अधिकारीले स्पष्ट पारेका छन् । बाटो खन्ने क्रममा झरेको माटो र ढुङ्गाका कारण त्यहाँ आवत जावत गर्ने आन्तरिक तथा बाह्य पर्यटक र स्थानीय बासिन्दाहरुलाई धुलोका कारण परेको समस्या बाहेक अरु कुनैपनि समस्या नभएको उनको दावा छ । उत्तरवाहिनी […]