सहुलियत पूर्ण कर्जा सम्बन्धी बैंकले गर्याे कृषकसँग अन्तक्र्रिया

गुल्मी, माघ ७/सरकारले कृषिमा उपलब्ध गराउने सहुलियत पूर्ण कर्जाका विषयमा बैंकले कृषकसँग अन्तक्र्रिया गरेको छ । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंक लिमिटेड खज्याङ्ग शाखा गुल्मीले छत्रकोट गाउँपालिकाका कृषहरुसँग अन्तक्र्रिया गरेको हो । अन्तक्र्रिया कार्यक्रमका प्रमुख अतिथि तथा छत्रकोट गाउँपालिका अध्यक्ष मधुकृष्ण पन्तले बैंकबाट प्राप्त हुने सहुलियत पूर्ण कर्जा लिई आर्थिक समृद्धि हासिल गर्न कृषकहरुलाई आग्रह गरे । सरकारले उपलब्ध […]

भूकम्प प्रतिरोधात्मक भवन निर्माण गर्नुपर्छ : ज्ञवाली

पाल्पा, माघ ७/राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत सुशील ज्ञवालीले भवन निर्माण गर्दा भूकम्प प्रतिरोधात्मक र मापदण्ड अनुरुप बनाउनुपर्ने बताएका छन् । आइतबार पाल्पाको तानसेनस्थित जनप्रिय माध्यमिक विद्यालयमा भूकम्पले क्षती पु¥याएको भवनको अवलोकन गर्दै अधिकृत ज्ञवालीले यस्तो बताएका हुन् । उनले विद्यालयलाई नयाँ भवन निर्माणको काम तत्काल अगाडि बढाउन आग्रह गर्दै भवन भूकम्प प्रतिरोधात्मक र मापदण्ड अनुरुप […]

श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु, डाक्टरको सुझाव– ‘अस्वस्थ मानिस व्रत नबस्नु’

रामचन्द्र रायमाझी पाल्पा, माघ ७/प्रत्येक वर्ष पौष शुक्ल पूणिर्मादेखि माघ शुक्लपूर्णिमासम्म मनाइने श्रीस्वस्थानी व्रतकथा आजदेखि शुरु भएको छ । स्वस्थानी परमेश्वरीको व्रत बसी कथा भन्ने र सुनाउने गरे मनोकांक्षा पूरा हुने धार्मिक जनविश्वासका साथ प्रत्येक वर्ष घर–घरमा हिन्दु धर्मग्रन्थ स्वस्थानीको कथा सुनाउने गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर […]

वडा सदस्यले गरे विपन्न विद्यार्थीलाई स्विटर सहयोग

रमेश विश्वकर्मा गुल्मी, माघ ६/ नेपाली कांग्रेस गुल्मीका जिल्ला सदस्य तथा धुर्कोट गाउँपालिका ४ का वडा सदस्य गोपाल थापाले विपन्न, दलित वर्गका विद्यार्थीलाई स्विटर वितरण गरेका छ्न । सदस्य थापाले जिल्लाको धुर्कोट गाउँपालिका ४ जैसिथोक स्थित फुलबारी प्राथमिक विद्यालयमा अध्ययन २० जना विद्यार्थीलाई स्विटर वितरण गरेका हुन । विद्यालयको ३० औं वार्षिकोत्सबको अवसर पारेर थापाले […]

प्रश्रित प्रतिष्ठानद्वारा कृति लोकार्पण

पाल्पा, माघ ६/प्रश्रित प्रतिष्ठान नेपाल केन्द्रीय समिति सिद्धार्थनगर भैरहवाले दुई कृति लोकार्पण गरेको छ । शनिबार तानसेनको दमकडामा प्रतिष्ठानले तर· साहित्य संगम दमकडाको सहकार्यमा दुई कृतिको संयुक्त रुपमा लोकापर्ण गरेको हो । प्रतिष्ठानले श्रष्टा कविता पौड्यालद्वारा लिखित नयाँ विसौनी खण्डकाव्य र रामप्रसाद अर्यालको विहानीपख हाईकु संग्रह लोकार्पण गरेको छ । कृतिको प्रमुख अतिथि बालकृष्ण भट्टराईले संयुक्त रुपमा लोकार्पण […]