प्रदेश ५ मलेसिया रिटर्नी समाजको संयोजकमा शर्मा

गुल्मी, पुस २६/ नेपाल मलेसिया रिटर्नी समाज पदेश ५ को संयोजकमा विजय शर्मा चयन भएका छन् । काठमाण्डांैमा भएको समाजको प्रथम राष्ट्रिय भेलाले रेसुङ्गा नगरपालिका वडा ३ गुल्मीका शर्मालाई प्रदेश संयोजकमा चयन गरेको हो । भेलाले समाजको लागि ७ वटै प्रदेशमा संयोजक चयन गरेको छ । भेलाले प्रदेश पाँचमा शर्माको संयोजकत्वमा २१ सदस्यीय कार्य समिति […]

नगरसरकारले ल्यायो पहिलो पटक मोवाइल एप

रामचन्द्र रायमाझी तानसेन, पुस २६/जिल्लाका स्थानीय सरकारहरु सूचनामैत्री र पारदर्शी नभएका गुनासाहरु आइरहेका बेला तानसेन सरकारले जिल्लामै पहिलो पटक मोवाइल एप सञ्चालनमा ल्याएको छ । सेवाग्राहीहरुलाई सूचनामैत्री र पारदर्शी बनाउन भन्दै तानसेन सरकारले मोवाइल एप सञ्चालनमा ल्याएको हो । मोवाइल एपको बुधबार एक कार्यक्रमका बीच प्रदेश पाँचका प्रदेश सांसद् डा.पुरनमान बज्राचार्य र वीरबहादुर रानाले संयुक्त रुपमा उद्घाटन […]

काँग्रेस गुल्मीको जिल्ला सम्मेलन स्थगित

गुल्मी, पुस २५/ नेपाली काँग्रेस गुल्मीको प्रथम जिल्ला सम्मेलन स्थगित भएको छ । यहि पुस २८ र २९ गते गर्ने भनिएको जिल्ला सम्मेलन स्थगित भएको हो । महासमितिबाट पारित भएको नयाँ विधान बमोजिम गर्नुपर्ने र मौसम प्रतिकुलताका कारण सम्मेलन हाललाई स्थगित गरिएको पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले जानकारी दिए । यस अघि पनि मङ्सिर २० र […]

काँग्रेसले क्षेत्र नम्वर १ पाल्पामा क्रियाशिल सदस्यता वितरण गर्ने

पाल्पा, पुस २४/ नेपाली काँग्रेस क्षेत्र नम्वर १ ले क्रियाशिल सदस्यता वितरण गर्ने भएको छ । क्षेत्रमा नेपाली काँग्रेसको संगठनलाई मजबुद पार्न र लोकतान्त्रीक गणतन्त्रको अनुभूति जनस्तर सम्म पु¥याउन क्षेत्रका ३९ वटै वडामा क्रियाशिल सदस्यता वितरण गर्न लागेको हो । मंगलबार रम्भा गाउँपालिकाको ताहुँमा बसेको नेपाली काँग्रेस क्षेत्र नम्वर १ को बैंठकले यही माघ महिना […]

योजना सम्बन्धी चिदीपानीका उपभोक्तालाई प्रशिक्षण

पाल्पा(माथागढी), पुस २२/ माथागढी गाउँपालिकाले स्थानीय तहमा हुने योजना निर्माण र कार्यान्वयको पाटोलाई पादरर्शी र गुणस्तरी बनाउन उपभोक्ताहरुलाई एक दिने प्रशिक्षण दिएको छ । वडास्तर देखि पालिका सम्ममा गठित उपभोक्ता समितिका पदाधिकारीहरुलाई योजना सम्बन्धी जानकारी र प्रशिक्षण दिदैं आएको गाउँपालिकाले आईतबार वडा नम्वर १ चिदीपानीका उपभोक्ता समितिका पदाधिकारीहरुलाई प्रशिक्षण दिएको हो । प्रशिक्षण कार्यक्रमका प्रमुख […]