नेपालमा सञ्चारमाध्याम र यसको अवस्था

विष्णु खनाल अहिलेको विश्व सूचना, प्रविधि र सञ्चारको युग हो। आज विश्व मान चित्र नै सूचना र प्रविधिको विकासले साघुरिदै गएको छ। अहिलेको समयका विश्वका कुनै पनि कुनामा घटेका घटना क्षणभरमै संसार भर थाहाँ पाउन सकिन्छ। यसको मुल श्रेय सूचना प्रविधि र सञ्चारलाई जान्छ। नेपालको सन्दर्भमा वि.सं. २००७ सालमा रेडियो नेपालको स्थापना भयो र त्यहाँबाट […]

‘शहिद कृष्णलाल’

शालग्राम अधिकारी नेपालको इतिहासमा धेरै पर्वहरू भए। जस्तैः– कोतपर्व, भण्डारखाल पर्व, अलौ पर्व, लाइब्रेरी पर्व आदि आदि। ती मध्ये एउटा हो मकै पर्व। मकै पर्वका नायक हुन् –कृष्णलाल अधिकारी। कृष्णलाल अधिकारीको जन्म रामेछाप जिल्लाको कठजोर गाउँमा पिता लक्ष्मण अधिकारी र माता इन्द्रकुमारी अधिकारीका माहिला छोराको रूपमा वि.सं. १९४४ साल माघ शुक्ल भीमा एकादशीका दिनमा भएको हो। […]

चुनौतीबीच पत्रकार महिला

गगनशीला खड्का नेपालमा पुरुषको तुलनामा महिलाको संख्या बढी नै छ तर पनि हरेक निकायमा सोचे जति महिलाको सहभागिता छैन। राज्यका हरेक निकाय र नीति निर्माण तहमा महिला सहभागिता जति हुन सक्यो त्यति नै महिलामैत्री वातावरण बन्न सक्छ। महिलाका समस्या र मुद्दा नजिकबाट बुझेर समस्या समाधानका लागि पहल गर्नुपर्ने एउटा पेशा पत्रकारिता पनि हो। पत्रकारिताको माध्यमबाट जति […]

बल्ल गाँठो फुक्यो तर…!

दलबहादुर रास्कोटी राष्ट्र प्रमुख र सरकार प्रमुखको गाँठो फुके पनि अझै दलहरुको गाँठो फुक्न सकेको छैन। मुख्य कुरा के रह्यो भने २०६३ को संविधानले दिएको वाधा अड्काउ फुकाउले दुई मध्ये सरकार प्रमुख मन्त्रिपरिषद्का अध्यक्ष खिलराज रेग्मीको पोल्टामा पुगी गाँठो फुक्यो। तर हाम्रा लोकतन्त्र र गणतन्त्र ल्याउन टाउँको फुटाउने नेताहरुको घैटोमा घाम पर्न सकेको छैन। कारण आङमा […]

स्वनिर्णय महिलाको मौलिक अधिका

सुनिता न्यौपाने : पुरातन पारिवारिक संरचनामा महिलाहरूले दुःख, यातना एवं पिडा सहनुपर्थ्यो। मनका चाहानाहरूलाई कुण्ठित पार्नु पर्थ्यो। उठेका आवाजहरूलाई थिच्नुपर्थ्यो अनि अन्यायलाई पनि सहनुपर्थ्यो। हरेक कुरामा महिलाले सम्झौता गर्नुपर्थ्यो। महिला स्वतन्त्रताका कुरा अहिले मात्र होइन पहिलेदेखि नै उठिरहेका हुन्।  तर जबसम्म एउटा परिवारको मानसिकतामा परिवर्तन आउँदैन तबसम्म महिला स्वतन्त्रताको कुरा कागजमा मात्र सिमित हुन्छ। हाम्रो […]