विशाल पाल्पाको छोटो चिनारी

लालकाजी शाक्य तानसेन, पाल्पा कुनै बेला पाल्पा भनेपछि भारेभुरे राजाहरु तर्सिन्थे । यहाँ सम्मकी नेपाल एकिकरणको बाटोमा अघि बढेको बहादुर शााह समेतले झट्ट हातहाल्न सकेनन् पाल्पालाई । धन दौलत, सौर्य, पराक्रमसँग सबै टाढा रहन्थे । यस्तो थियो पाल्पा । मुकुन्द सेन प्रथमले, राज्य विस्तारको क्रममा गुल्मीकी राजकुमारी पुष्पमालासँग र पार्कोटकी मगर राजकन्या सुवर्णमाला पश्चिमतर्फ मधेस र पहाडसँग जोडिएको प्यूठानको […]

नवजागृति पुस्तकालयको सिको गरौं

ल्याटिन भाषाको ीष्दभच फ्रान्सेली भाषको ीष्दचबष्चभ हुदैं अग्रेजीमा ीष्दचबचथ र नेपालीमा पुस्तकालय शब्द बनेको हो । वेद उपनिषेदहरुको संग्रह स्वयंयलाई पनि पुस्तकालय भनिन्छ । नालन्दा र तक्षशिला जस्ता प्राग ऐतिहासिक विश्वविद्यालयहरुमा समेत पुस्तकालय रहेको पाईन्छ । ई.पू. ६२६ वर्ष अगाडि एसिरियाका राजा अस्युरवानीपालले स्थापना गरेको निनेभ पुस्तकालय विश्वकै पहिलो पुस्तकालय मानिन्छ । जोहन गुटन वर्गले सन् १४४० मा प्रिण्टीङ्ग […]

प्लेटोको आदर्श राज्य के हो ?

छन्द बहादुर पहराई मगर प्लेटोको जन्म ईसा पूर्व ४ सय २८ मा एथेन्स (युनान) मा भएको हो । यिनको वास्तविक नाम एरिष्टो क्लिज थियो । सुकरातले उनको नाउँ प्लेटो राखिदिएका हुन् । प्लेटोलाई संसारभर प्लेटोको नामबाट चिनिन्छ । अरस्तुका गुरु प्लेटो हुन् भने प्लेटोका गुरु सुकरात हुन् । दार्शनिक हिसाबले सबैभन्दा माथि सुकरात त्यसपछि प्लेटो र अन्तमा अरस्तुको नाम आउँछ । […]

दशैंको शुभकामना

लक्षिमा ज्ञवाली हिन्दुहरुको महान पर्व विजयादशमी नेपालीहरुको घर आँगनमा आएको छ । असत्यमाथि सत्यको विजयको प्रतीक र सद्भावको रुपमा यो पर्व मनाइने गरिन्छ । घटस्थापनाबाट शुरु भइ दशमीका दिन मान्यजनबाट चामलको टीका र धान गहु, मकै, जौलगायतका अन्न उमारेर जमरा लगाउने र मिठो मसिनो खाएर आफन्तसंग भेटघाट गर्ने परम्परा रहको छ । जसरी तीज विकृत […]